coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं– सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दु बिरामीको शल्यक्रियाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।

सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा आँखा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ चैत्र २०७४ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App