२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ढिला उपचारले आँखामात्र होइन, ज्यानै जानसक्छ

कुनै कारणले आँखा रातो भएको छ ? आँखा दुखेको छ ? या आँखामा पीडा भएको छ ? अलिकति पनि ढिला नगरी राम्रो आँखा अस्पतालमा जानुहोस् । ढिला भएमा आँखामात्र हैन, ज्यानै गुम्ने खतरा हुन्छ ! बर्सेनि तराई र विकट जिल्लाका आँखा बिरामीहरू ढिला उपचारमा पुग्दा यस्ता समस्या झेलिरहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ ।

१०४ बर्षको उमेरमा दुवै आँखाले देखेपछि…

मालिका गाउँपालिका–६ दिच्यामका १०४ बर्षिय ओमलाल निउरेको दुवै आँखा दुईबर्ष अगाडी बन्द भयो। उमेरले सतक नाघेका निउरेले आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म परिवारको सहयोगमा पुग्ने गर्दथे।

आँखाका बिरामीको संख्या बर्षेनी बढ्दै

खोटाङ सदरमुकाम दिक्तेलस्थित आँखा उपचार केन्द्रमा आँखाका बिरामीको चाप बर्षेनी बढ्दै गएको छ। हङकङमा बसोबास गर्दैआएका खोटाङ्गेले स्थापना गरेको खोटाङ समाज हङकङको ३० लाख ४७ हजार आर्थिक सहयोगमा तीन वर्षअघि निर्माण गरिएको आँखा उपचार केन्द्रमा वर्षेनी आँखाका उपचार गर्न आउने बिरामी चाप बढिरहेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आँखा परीक्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले आँखामा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा आँखा परीक्षण गराएकी छिन् ।

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि तिलगंगा अाँखा अस्पतालले सो सेवा शुरु गर्न लागेको हो ।

ए, नानीको आँखामा कोठी रैच !

मैले दिदीलाई दाह्रे भनेर गिजाउँथेँ । दिदीको दाहिनेतिरको एउटा दाँत अलिकति मेरैजस्तै उछिट्टएको थियो, तर पोहोर साल नै दाँत झिकेर बाले दिदीको दाँत राम्रो बनाउनुभएको थियो । तर म दिदीलाई गिजाइरहन्थेँ । अनि दिदीले ‘खोई बाबु इँ गर् त’ भन्दै मलाई नै गिजाउँथी । मेरो दाँत मिलाउन बाले कसरत गर्नुभएन । मेरो दाँत उछिट्टिएकै थियो।

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

आमचोक गाउपालिका– ९ दुम्मनामा एक बालिकाको बलत्कारपछि हत्याको प्रयास भएको छ ।  कक्षा ८ मा अध्ययनरत बालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

‘आँखा खुल्दा डुबिसकेछु पौडिएर बाँचे’

र्मिमिरे उज्यालो हुँदै थियो, भारत विहारका गौरीशंकर शर्मा कहिले निदाउँदै कहिले अगाडि हेर्दै त कहिले गीत सुन्दै थिए।

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

चितवन निकुञ्जमा ‘गुगल’ को आँखा

सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ ।

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्दै आपूर्तिमन्त्री

आपूर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थानहरूमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा मन्त्री मण्डल निगममै नयाँ सञ्चालक समिति सदस्य नियुक्त गर्न लागिपरेका छन् ।

सरकारले आँखा चिम्लन मिल्दैन (भिडियाे)

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि गरेको जग्गा खरिदमा विचौलियासँग मिलेर निगमका उच्च अधिकारीले अर्बौं रुपैयाँ घोटाला गरेपछि यो विषयले सडकदेखि संसदसम्म चर्चा पाएको छ ।

भिआइपीका आँखा पर्ने खाल्डा मात्रै पुरिए

प्रधानमन्त्री, राष्ट्रपतिलगायत सरकारी निकायका उच्च कर्मचारीका आँखा पर्ने ठाउँका खाल्डा मात्रै पुरिएको छ। धेरैजसो सडकको अवस्था जस्ताको तस्तै छ।

एमाले नेताको भाषण सुनेर वृद्धका आँखामा आँसु

बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बिहिबार कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा आयोजित नेकपा एमाले पार्टी उम्मेदवार आमसभा कार्यक्रममा वृद्धवृद्धा भावुक बने। उनका भाषणमा सहभागी ७० बर्षमाथिका वृद्धवृद्धाका आँखाबाट आँसु झरे।

आँखा लेन्स उद्योग स्थापना गर्न सरकारी अनुदान

नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले अनुदान दिने भएको छ । तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स प्रयोगशालालाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले अनुदान स्वरुप १० करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्