२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

आँखा लेन्स उद्योग स्थापना गरिने

नेपाल आँखा कार्यक्रम अर्न्तगत सञ्चालित आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले पहल सुरु गरेको छ। तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स ल्याबोरेटरीलाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले पहल सुरु गरेको हो।

ऐतिहासिक उपन्यासले तेस्रो आँखा खोलिदिन्छ

लेखक तथा पत्रकार कुन्द दीक्षित जलवायु तथा द्वन्द्वबारे कलम चलाउन रूचाउँछन्। अंग्रेजी भाषाको साप्ताहिक पत्रिका 'नेपाली टाइम्स'का सम्पादक तथा प्रकाशक दीक्षित काठमाडाँै विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापक पनि हुन्।

शिक्षकका आँखा स्थानीय तहमा

प्रधानाध्यापकका रूपमा माध्यमिक विद्यालयको नेतृत्व गर्ने महिला जिल्लामा थोरै छन्। तीमध्येकी हुन् शोभा उलक। शिक्षणमा उनले ३० वर्ष बिताइन्। चौतारास्थित वनदेवी माविकी प्रधानाध्यापक उनले वैशाख ३ गतेबाट लागू हुने गरी केही दिनअघि मात्र राजीनामा दिइन्। उमेरअनुसार उनी अझै केही वर्ष शिक्षण गर्न सक्छिन्।

आँखामा टर्च बालेर लुटपाट गर्ने दुई वर्षपछि पक्राउ

आँखामा टर्च देखाएर सुन लुटपाटमा संलग्न रहेर फरार रहेका खोटाङको दिक्तेल नगरपालिका–६ का २२ वर्षीय सन्तोष राई दुई वर्षपछि पक्राउ परेका छन् ।

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ।

खुसीले आँखा तरिगयो

वीणा दिदीले काठमाडौँ छाडेपछि उहाँलाई सम्झेर मैले लेखेको लेख 'बाईबाई वीणादी' ७ माघ ०६८ को नागरिक अक्षरमा छापिएको थियो। त्यो पढेर दिदी औधि खुसी हुनुभएको थियो। यो लेख पनि उहाँलाई पक्कै मन पर्ला किनकि शरीर नासिए पनि आत्मा मर्दैन भन्ने जनविश्वास छ, कहीँ न कहीँबाट दिदीले यो अवश्यै देख्नुहोला।

'बाजे भन्दै आँखा खोल्यो'

'अपरेसन कोठाभित्र नातिको, बाहिर मेरो छाती चिरिँदै थियो,' उनले भने, 'जब नातिले आँखा खोल्यो, मेरो होस आयो', आठ वर्षीय नातिको पाँच घन्टा लामो मुटुको अपरेसन जिन्दगीकै दुःखको  क्षण बन्यो, ६० वर्षीय  दुर्गाबहादुरलाई।

अख्तियारका आँखा

कुनै बेला 'साना माछा उम्के पनि ठूला माछा उम्कन नदिने' उद्घोष गरेर जनमानसमा भ्रष्टाचार नियन्त्रणको आशा जगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयं अहिले आशंकाको घेरामा छ। त्यस संवैधानिक निकायका प्रमुख बन्न पुगेका लोकमान सिंह कार्कीका गतिविधिले अख्तियारमात्र होइन मुलुकमा सदाचार स्थापनाका समग्र अवयवमाथि नै प्रश्नचिह्न लाग्न पुगेको छ।

आँखामा खेलाँची

टाउको दुख्दा होस् वा झाडापखालाले नै किन नसताओस्, स्वास्थ्यप्रति सामान्य सचेतना भएको जोकोही उपचारमा दौडिहाल्छन्। शरीरको सबैभन्दा संवेदनशील अंग आँखाको स्वास्थ्यप्रति भने सचेत व्यक्ति पनि अचेतझैं बनिदिन्छन्, बेवास्ता गर्छन्।

आँखाले जाँचिन्छन् सवारी

स्थलगत छानबिन गर्दा यी दुर्घटनाको कारण गाडीको मेसिनरी पार्ट ठीक नहुनु भेटिएको निर्देशनालयले जनाएको छ। सवारीसाधनको अवस्था जाँचेर गुडाएको भए यी सवारीसाधन दुघर्टनामा नपर्ने निर्देशनालयको निष्कर्ष छ।

सार्वजनिक जग्गामै गड्छन् सबैको आँखा

पाटन मंगलबजारस्थित ललितपुर उपमहानगरपालिकाको पुरानो भवन रहेको सरकारी जग्गालाई केही व्यक्तिले व्यापारिक भवन बनाउन खोजेको पाइएको छ। गत वर्षको भूकम्पले क्षति पुर्‍याएपछि उक्त भवनमा बस्दै आएको मंगलबजार प्रहरी प्रभाग अस्थायी टहरा निर्माण गरी दरबार क्षेत्रको पछाडि सर्‍यो।

बालबालिकाको आँखा क्यान्सर

रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुुने एक प्रकारको आँखा क्यान्सर हो । यो प्रायः नवजात शिशुु तथा २ वर्षमुुनिका बालबालिकामा देखिन्छ । २० हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ ।

‘चिलका आँखा’ मा राजधानी सुरक्षा

उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरीडकैतीलगायत आपराधिक घटनाप्रति यसपालि भने प्रहरी अलि बढी नै चनाखो बनेको छ । यस्ता घटना नियाल्न उसले ‘चिल’ को साथ लिँदै छ । ‘इगल आई’ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुनेछैन । चिलले आकाशमा कावा खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुन सक्ने लुटपाट, चोरी, झै–झगडालाई ‘इगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेराले नियाल्नेछन् र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।

धादिङ बस दुर्घटना : आँखा खोल्दा चालकको टाउको सिटमा थिएन (भिडियो)

बस साढे ८:३० बजे धादिङ बेँसीबाट हिँडेको थियो। बसमा सिटमा मात्र यात्रु थिए। गाडीको बीचमा कोही उभिएका थिएनन्। व्यापारीले दशैँका लागि भनेर हुटमा फेन्सी सामान हालेका थिए। लपाङ फेदिमा पुगेपछि चालकले खाना खान बस रोके। हामी सबै गाडीबाट ओर्लियौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्