२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संसार लोभ्याउने यी आँखा

मैले देखेमध्येकै राम्री छिन् यी केटी, अहिलेसम्मकै मोडलहरूभन्दा पनि राम्री! एक दिन चम्कनेछिन् यी सानी एन्जेलिना जोली! उनी सेलेब्रिटी होइनन् तर अन्जानमै थुप्रै प्रशंसक कमाइसकिन्। करिब १० महिनायता प्रसिद्ध फुटबलर डेविड बेकह्यामको फेसबुक पेजमा चम्किरहेकी यी नानीलाई संसारका लाखौं आँखाले नियालेका छन्।

गाजलु आँखाको बयान गर्दै पल शाह (भिडियाे)

काठमाडौं– नेपाली म्युजिक भिडियोको दुनियाँमा हाल पल शाह जताततै छाउन थालेका छन्। उनको चर्चा र व्यस्तता निकै बढिरहेको छ । यिनै नव मोडल तथा कलाकार शाहले पछिल्लो समय गाजलु आँखाको बयान गर्ने एउटा नयाँ रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्।

स्थानीयबासीलाई आँखा जोगाउने पिरोलो

इटहरी–सुनसरी दुहवी–भलुवा वडा नं. २ को मुस्लिम वस्तीका बासीन्दालाई सदावहार आँखामा समस्या हुने गर्छ। स–साना बालबालिकादेखि जेष्ठ नागरिक सबै उमेर समूहलाई आँखा जोगाउने पिरलो हुन्छ। शारीरिक अशक्तताका कारण आँखाले भर नदिएर समस्या भोग्नु त स्वाभाविक हो।

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

अाेम अस्पतालमा उपचाररत नेपाली कांग्रेस महामन्त्री डाक्टर सशांक कोइराला हेरेर नेतृ सुजता कोइराला अाँखाभरि अाँसु पारेर फर्किइन्। उनी निकै भावुक देखिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्