२ असार २०८१ आइतबार
image/svg+xml

आर्मी र मधेस उपाधि प्रतिस्पर्धामा

त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्दा दोस्रो सेमिफमाइनलमा एपिएफ क्लब मधेस प्रदेशसँग ११ रनले पराजित हुन पुग्यो।

खेलकुदलाई पूर्ण व्यावसायिक बनाउँ: ओली

नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई व्यवसायिक नबनाएसम्म स्तरोन्नति नहुने जिकिर गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खेलकुद क्षेत्र पूर्णरुपमा व्यवसायिक हुदैन तबसम्म खेलक्षेत्र माथि उठ्न नसक्ने स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्