२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाँकेको कोहलपुरमा गडरिया दम्पत्तिको हत्या

‘उनीहरुको हत्या नै भएको हो, तर कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको छ,’

बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन्।

बाँकेमा रगतको अभाव हट्यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो।

टोलस्तरबाट छानिँदै योजना

कोहलपुरमा रहेका १५ वटा वडामध्ये अधिकांश वडामा योजना छनोट प्रक्रिया सुरु भइसकेको छ। कोहलपुर–१५ का अध्यक्ष दीपेन्द्रकुमार चौधरीले वडा विकासका लागि समस्यामा आधारित भएर टोलहरूमा योजना छनोट सुरु भइसकेको जानकारी दिए।

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।

धान खरिद ३.१७ प्रतिशत मात्रै

नेपालगन्जमा गत वर्षको तुलनामा यस वर्ष ३.१७ प्रतिशत धान खरिद गरेको छ। बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिका कारण यस वर्ष धान खरिद धेरै कम भएको हो।

हरित नगर योजना कार्यान्वयन भएन

औद्योगिक हबका रुपमा विकसित हुँदै गएको नगरलाई दीर्घकालीनरुपमा स्वच्छ र हराबरा राख्न नगरलो महत्वाकांक्षी योजना अगाडि सारेको थियो, तर अहिले उक्त योजनाको कार्यान्वयनको पाटो भने कुछुवाको गतिमा छ।

कांग्रेस कोहलपुर नगर सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित भएका छन। निकटतम प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका हुन्।

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु: आफन्तले बुझ्न मानेनन् शव

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

धारिलो हतियार प्रहार गरी छोराको हत्या

कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

कोहलपुर उद्योग वाणिज्य संघले दियो १८ थान सिलिण्डरसहित अक्सिजन

कोरोना संक्रमितको उपचारका लागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सहयोग गरेको छ। कोहलपुर नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पताललाई संघले १८ थान सिलिण्डरसहितको अक्सिजन सहयोग गरेको हो।

बाँकेमा काेराेनाः कोभिड अस्पताल भर्ना भएकामध्ये अधिकांशको मृत्यु २४ घन्टाभित्रै

शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बैजनाथ गाउँपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार मृत्यु भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्