युद्धविराम प्रस्तावमा अमेरिकाको अवरोध
संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्ध विरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गरेको छ।
संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्ध विरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गरेको छ।
इजरायलले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ।
संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा युएन बडापत्रको धारा ९९ लागू गरेको छ।
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो।
गाजा–इजरायल युद्धविरामको छैटो दिन आज पनि हमास र इजरायलले बन्धकहरूलाई रिहा गर्दैछ।
इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ।
गाजाको अल–शिफा अस्पतालमा रहेका २८ जना नवजात शिशुलाई इजिप्ट पठाइएको छ।
च्याम्पियनसिपमा सहभागी १० वर्षीय खेलाडी यामेन मारकाले आफ्नो व्यक्तिगत वचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।
उनका अनुसार अल्पकालीन युद्ध विरामको अवधि ४ घन्टाको हुनेछ र त्यसको घोषणा ३ घन्टा अघि गरिने छ।
औषधिको अभावमा गाजामा कतिपय चिकित्सकले बेहोस पार्ने औषधि (एनेस्थेसिया) को प्रयोग नगरीकन गम्भीर घाइतेहरूको शल्यक्रिया गर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।
इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।
गाजामा युद्धका क्रममा ९ जना इजराइली सैनिक मारिएका छन्। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ।