५ आश्विन २०८१ शनिबार
image/svg+xml

सन् २०२३ ले जगाएका १५ आशा

एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहरूका आधारमा विश्लेषण गरिन्छ।

उच्चका न्यायाधीश थपलियाको विषय गम्भीर देखियो: न्याय परिषद्

न्याय परिषद्ले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश नवराज थपलियाको विषयमा छानबिन भइरहेको बताएको छ।

पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्।

राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् ।

उजुरी परेका न्यायाधीशहरुको छानबिन गर्न समिति गठन

परिषदमा परेका उजुरीको प्रारम्भिक अध्ययनका क्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले जाँचबुझ समिति बनाइएको हो।

सर्वोच्च अदालतका ६ जना न्यायाधीशले लिए सपथ

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

आज ५ वटा संसदीय समितिको बैठक बस्दै (के–के मुद्दामा हुँदैछ छलफल)

आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ।

न्यायाधीशहरूविरुद्ध परेको उजुरी टुंगो लाग्छ: प्रधानन्यायाधीश श्रेष्ठ

स्थापना दिवसको उद्घाटन गर्दै न्याय परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुविरुद्ध परेको उजुरीको टुंगो लगाउने बताएका छन्।

प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय पुस ४ मा

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको संसदीय सुनुवाइ सकिएको छ।

सर्वोच्चबाट अवकाश हुँदा पनि चोखो भएर निस्कन चाहन्छुः प्रस्तावित न्यायाधीश पौडेल

सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वाेच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसीकन निस्कन चाहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्