यार्सागुम्बा टिप्न गएका युवाको भिरबाट लडेर मृत्यु
यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ।
यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ।
प्रतिभापुञ्ज युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली वाङ्मयका प्रज्ज्वल आलोक हुन् । विश्वकै एउटा महान् प्रतिभा हुन् ।
बन्द उद्योगहरु सञ्चालनमा आए रोजगारीको अवसर सृजना हुने उल्लेख गर्दै मन्त्री यादवले कपडा उद्योग सञ्चालनका लागि आवश्यक तयारीमा सरकार जुटेको बताइन्।
गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन।
शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ।
तिमीलाई सारा संसार नै मेरै ठानी सुम्पिने मन छ। तिमीसँगै यो धर्तीमा एउटा सुन्दर संसार बसाउने मन छ।
जुम्लाको तिला गाउँपालिका–९ स्थित राँसामालापानीमा रहेका ज्योति माध्यमिक विद्यालय हावाहुरीको कारण शुक्रबार भग्नावशेषमा अवस्थामा परिणत भएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको छ।
विस्फोटको समयमा २४७ जना कामदार खानीभित्र भूमिगत अवस्थामा काम गरिरहेका थिए। अन्य कामदारहरू अझै भित्र फसेका छन् कि छैनन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।
सांसद रञ्जितले संसद्मा प्रधानमन्त्री आएनन् भनेर विरोध गर्नुको कुनै अर्थ नभएको बताए।
तार्नोवमा सहरमा खसेको छ मायालु घाम । घामले पोतेको छ सहरको मुख्य चोकमा सुनौलो रङ । अनुहारमा मुस्कान पोतिएकी सुन्दरी माग्दालेना मेरो सामुन्ने छिन् ।
उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ।
उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ।
हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका अदनसिंह बोहराले गाउँबाटै गाडी चढेर राजधानी काठमाडौं पुगिएला भन्ने कल्पना गरेका थिएनन्।
याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो।