प्रधानमन्त्रीलाई ‘नायक’ को अनिल कपुर जस्तो व्यवहार नगर्न एमाले नेता रिजालको सुझाव
रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।
रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।
जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ।
यी सिपाहीहरू र नाविकहरू ३१ औं समुद्री अभियान एकाइका हिस्सा हुन्। तिनीहरूसँग यातायात र लडाकु विमानहरू पनि छन्।
आइतबार बसेको मन्त्रपरिषद बैठकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।
बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको थियो।
‘शारदा’ मासिक तथा ‘भुँडीपुराण प्रकाशन’ ले गीतकार वीरेन्द्र पाठकको ‘लहरी - लहरी’ काे अन्तरक्रिया तथा पहिलो गीतसङ्ग्रह ‘कहीँ घाम कहीँ छाया’ लाेकार्पण गरेकाे छ।
चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
यस कदमले लगानीमैत्री वातावरण निर्माण गर्न, रोजगारी सिर्जना गर्न र नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्न मद्दत पुग्ने उनको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
तर, स्थानीय बासिन्दाले भने कसैले महिलामाथी आगो लगाएर भागेको हुन सक्ने आशंका गरेका छन 'घटना रहस्यमय छ, यसको अनुसन्धान प्रहरीले सूक्ष्म रुपले गर्नुपर्छ,' स्थानीय भन्छन्।
शाह सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो।
हिज्बुल्लाहको गुप्तचर संस्थाका सदस्य समेत रहेका उनीमाथि इजरायली सेनाले निशाना बनाएको बताइएको छ। अली शुएबले लगभग ३० वर्षदेखि दक्षिणी लेबनानबाट रिपोर्टिङ गर्दै आएका थिए।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। सीआईबीको टोलीले आइतबार बिहान खड्कालाई पक्राउ गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै सांसद यतिबेला नेपालको राष्ट्रगान सुन्दै र घोक्दै छन् भन्ने समाचार हालै पढ्नमा आयो।
यात्रीहरूले गीतको प्रशंसा गर्दै स्वेच्छाले दिने रकम नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो।