४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ।

कामना बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसबारी काठमाडौंस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ।

हिमाल सफाइ टोलीलाई महानगरको सहयोग

अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

भूराजनीतिक ताप

आपसी सहयोग र सहकार्यमार्फत विश्व समुदाय अगाडि बढ्नुपर्नेमा एकपछि अर्काे द्वन्द्व र अस्थिरता देखिनुलाई शुभ संकेत मान्न सकिन्न।

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंलाई सहयोग गरेको छ।

त्रियुगाको पूर्वाधार निर्माणमा विश्व बैंकले सघाउने

सदरमुकाम त्रियुगा नगपालिकाका विभिन्न ४ वडाको भौतिक पूर्वाधार निर्माणतर्फ विश्व बैंकको सहयोगमा झण्डै दर्जन योजना निर्माण हुने भएका छन्।

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ।

सन्तोषीलाई बिदाइ

अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आइतबार प्रस्थान गर्दै छिन्।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने

पोखरामा शनिबार आयोजना गरिएको सत्रौं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रपतिमा अत्तो थापेर ५ वर्ष सरकारको नेतृत्व गर्ने माओवादी दाउ

राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ।

नारायणगढ-मुग्लिन सडकखण्ड भित्तो काट्ने तयारी

नारायणगढ-मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्