४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

म्यारियम बनिन् भाइको सुरक्षा कवच

टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दुर भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।

‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु

मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले ‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु गरेको छ।

आपतकालीन सहयोग परियोजना कार्यान्वयन

जापान सरकार र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमले हरित निर्माणमा आधारित रोकथाम तथा नियन्त्रण उपायका लागि आपतकालीन सहयोग पहल सम्बन्धी परियोजना कार्यान्वयन गर्दै आएको छ।

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा-७ खानीखोला धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

जाइकाले डोल्मा फण्डलाई एक करोड डलर लगानी गर्ने

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच जाइकाले डोल्मा इम्प्याक्ट फण्डमा एक करोड डलर लगानी गर्ने प्रतिवद्धता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

हाइड्रोजनको विजुलीबाट मल उत्पादन सम्भव

राजधानीमा दुई दिन चलेको नेपाल हरित हाइड्रोजन सम्मेलनले नेपालमा हाइड्रोजनबाट उत्पादित विजुलीबाट रासायनिक मल उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ।

पितृश्राद्धको विज्ञान

पितृ भएपछि छोराले दिएको अन्नपानीले तृप्त हुने भएकाले पितृ बनेका आफ्ना बाबु आमा र सम्बन्धितहरूका निमित्त श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कोसी प्रभावित बालबालिकालाई सेभ द चिल्ड्रेनको सहयोग

सदरमुकामस्थित बालविकास समाज नेपाल (सिडिएस) उदयपुरमार्फत उक्त संस्थाले सहयोग गरेको हो।

जुडो खेलाडीको पहल अनाथलयमा सहयोग

जुडोका खेलाडी मोहन बमको पहलमा गोठाटारमा रहेको अनाथलय श्रृजनशील बालगृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ।

वैदेशिक अनुदानमा चुकेको सरकार

८ वर्षमा यी दुईबाहेक अन्य कुनै पनि वर्ष लक्ष्यको आधा अनुदान आएको छैन। महालेखाको तथ्यांकले यी पाँच वर्षमा २८ देखि ३८ प्रतिशतभित्र वैदेशिक अनुदान आएको देखाएको छ। गत वर्ष पनि लक्ष्यको ३० प्रतिशत मात्र अनुदान आएको हो।

'दक्षिण सहयोग सहायता कोषले नेपालको विकासमा सहयोग पुग्छ'

‘यो कार्यक्रमको विषय धेरै महत्वपूर्ण छ। बालबालिकाहरु पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ। र, मात्र राम्रो पढ्न सक्छ। राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ। चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ। दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ। मैले आज बिहान बिपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्