२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

नेपालको पूर्वी भागमा भूकम्पको धक्का, केन्द्रबिन्दू भारतको सिक्किम

काठमाडौंसहित नेपालको पूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार राति ९ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ। जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा वेपत्ता भएका थिए।

पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, बौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पुर्‍यायो। भूकम्प गएको एक वर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुनर्निर्माण सुरु गरेको भएपनि पुनर्निर्माण हुन सकेको छैन।

बबरमहल र केशरमहल प्रबलीकरण एक तिहाइ सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ सालमा यी दुई संरचनाको प्रबलीकरण सुरु गरेको थियो। पुनर्निर्माण प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले यी दुई भवनको काम एक तिहाइ सकिएको जनाएको छ।

लाभग्राही सूचीबाट १३ सय हटाइए

समयमै सम्झौता गरी निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्पपीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ। सिन्धुलीमा निजी आवास निर्माण गर्न अटेर गर्ने १ हजार ३ सय २१ जना भूकम्पपीडितलाई सो सूचीबाट हटाइएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

सिन्धुलीमा तोकिएको समयमा घर नबनाउने १ हजार ३ सय बढी लाभग्राही सूचीबाट हटे

समयमानै सम्झौता गरि निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्प पीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ।

भारतका धेरै राज्यहरूमा भूकम्पको धक्का

भारतको उत्तर प्रदेशमा शुक्रवार राती भूकम्प गएको छ। भूकम्प दिल्ली एनसीआर, पंजाब, राजस्थान, उत्तराखंड र जम्मू कश्मीरमा महसूस गरिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।

नेपालमा भूकम्पीय जोखिम

जानकारहरूले इतिहासका भूकम्पका आधारमा काठमाडौँ उपत्यकामा प्रत्येक पचहत्तर वर्षको अन्तरालमा भूकम्प जान सक्ने अनुमान गरेका छन्।

अधुरै घरमा सर्न थाले भूकम्पपीडित

भिमसेन थापा गाउँपालिका–५ बगुवाको लामाचौरमा निर्माण भएको एकीकृत मिलनबस्तीका अपुरा घरमा भूकम्पपीडित बसाइ सर्न थालेका छन् ।

भूकम्प पछिको पुननिर्माण : यसरी फेरिदैछ विद्यालयको स्वरुप

२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट विद्यालय भत्किए। शिक्षाको पहिलो मन्दिर नै भत्किएपछि पढाई प्रभावित बन्यो। जिल्लामा भएका सरकारी विद्यालयको संरचना जिर्ण बन्दै गएको र भूकम्पले थप क्षति भएपछि सामुदायिक विद्यालयहरुले ठूलो भौतिक क्षति व्यहोर्नु पर्योि।

अमेरिकामा गयाे भूकम्प, उद्धार जारी

अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।

भूकम्पले भत्काएका ९० प्रतिशत घर ठडिए

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा झण्डै ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार ८१ हजार सात सय तीन घर बनेका हुन्।

बन्द सडक खोलियो, केन्द्रबिन्दु विवाद कायमै

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बारपाकमा रहेको राष्ट्रिय/अन्तर्राष्ट्रिय स्थापित मान्यतालाई धार्चे गाउँपालिकाले धार्चे–४ को भिरकोट चुङ्गङडाँडा केन्द्रबिन्दु हो भन्दै तोडमोड गर्न खोजेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए।

बारपाकीले बन्द सडक खोलिदिए, भूकम्पको केन्द्रबिन्दु बिवाद टुंगिएन

भूकम्पको केन्द्रबिन्दुको विषयालाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाबीचको एक सातादेखिको बिवाद अझै मत्थर भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्