२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पेचिलो बन्दै भूकम्पको केन्द्रबिन्दु विवाद: एकअर्को गाउँबीच आउजाउ नै बन्द

भूकम्पको केन्द्रबिन्दुको विषयलाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिका बिचको विवाद पेचिलो बन्दै गएको छ। विवाद बढ्दै जाँदा बारपाकवासीले लाप्राक जाने सडक अवरुद्ध गरेका छन्।

भूकम्प गएको ९० घण्टापछि ३ वर्षीया बालिकाकाे जीविकै उद्धार

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ।

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा सत्रको मृत्यु, उद्धार जारी

टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन्।

भारतको गुजरातमा रातभर भूकम्प, ६ घण्टामा १० धक्का!

भारतको गुजरातमा पर्ने सौराष्ट्र-कच्छ क्षेत्रमा बिहीबार ६ घण्टाभित्र १० पटक भूकम्पको धक्का महसुस गरिएको छ।

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजनाबिना जथाभावी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दीगो र जनताको हितमा नहुने समितिको ठहर छ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर बुधबार विहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौं लगायत देशका विभिन्न भागमा भूकम्पको धक्का

काठमाडौं लयायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुश भएको छ। विहान करिव ५:२० को समयमा भूकम्पको धक्का महसुस भएको हो। पोखरामा पनि भूकम्पको धक्का महसुश भएको छ। उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए।

पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार पूर्वी नेपालको भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको हो।

दिनदिनै भूकम्प जान थाल्याे, आज कास्कीमा गयाे

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको हेम्जा केन्द्रबिन्दु भएर साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको हो ।

काठमाडौंमा भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको पाँच वर्ष बित्यो, पीडितको टहरामै बास

कतिपय भूकम्पपीडितले पहिलो किस्ताबापत ५० हजार रूपैयाँ लिएर घरखर्चमै सकाएका थिए । यस्तो समस्या भएका परिवार अधिकांश भूमिहीन र निम्न वर्गका छन् । उनीहरूसँग सामान किन्ने पैसा थिएन । ५० हजार रूपैयाँले सबै सामान आउने अवस्था भएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्