२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं लगायत देशका विभिन्न भागमा भूकम्पको धक्का

काठमाडौं लयायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुश भएको छ। विहान  ५:१९ को समयमा भूकम्पको धक्का महसुस भएको हो। खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ रेक्टर स्केलको भूकम्प गएको हो। 

पोखरा, चितवन र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुश भएको छ। उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए।

 

 

प्रकाशित: ३० भाद्र २०७७ २३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App