२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर बुधबार विहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो। विहान ५ : १९ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक संस्था (यूएसजिएस) ले जनाएको छ।  

काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न भागमा धक्का महसुश भएको छ।

 

 

प्रकाशित: ३१ भाद्र २०७७ ००:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App