२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

७ हजार लाभग्राहीलाई तेस्रो किस्ता

आर्थिक वर्ष २०७६/०७७ मा निजीआवास अनुदान बापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जानकारी दिएको छ।

पाँच लाख घरको पुनर्निर्माण सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ।

पाँच वर्षपछि भूकम्पपीडित खोजिँदै

पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो।

भूकम्प पीडितलाई निःशुल्क जग्गा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ।

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो।

दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलवार बिहान दोलखा केन्द्रबिन्दु भएर ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको हो।

टर्की र सोलोमन द्वीपमा भूकम्प

टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५।७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ।

भूकम्पपीडितका सबै गुनासो फर्स्योट, पुनरावेदनमा जान पाइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फर्स्योट गरेको छ।

सकियो च्याम्हासिंह प्रवेशद्वार पुनर्निर्माण

पूर्वी नाकाबाट भक्तपुर नगर प्रवेश गर्ने प्रमुख च्याम्हासिंह प्रवेशद्वारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–९ स्थित प्रवेशद्वारको छाना छाउने काम सम्पन्न भएसँगै प्रवेशद्वार पुनर्निर्माण कार्य सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पबाट प्रवेशद्वार भत्केको थियो ।

आव २०७७/७८ सम्ममा भूकम्पपछिको पुनःनिर्माण सकिने

पाँच वर्षअघिको भूकम्पले क्षति पु-याएका संरचनाको पुनःनिर्माण आर्थिक वर्ष २०७७÷७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ ।

दोलखा केन्द्रबिन्दु बनाएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ उपत्यकालगायत वरपर गएराति भूकम्पको धक्का महसुस गरिएको छ।दोलखाको जुगु केन्द्रबिन्दु भएर मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा ५. ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

टेकोमा घर, टेकोमा सम्पदा

वि.सं. २०७७ को वैशाख महिना।सारा विश्व कोरोना संक्रमणको चरमोत्कर्षमा रहँदा नेपाल २१ औँ शताब्दीको सबैभन्दा ठूलो राष्ट्रिय प्रलय अर्थात् भूकम्प प्रकोपको ५ वर्षीय स्मृतिमा छ।

भूकम्पको पाँच वर्ष पुरा, पुननिर्माणको काम अझैं बाँकी

२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ। गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्