२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलवार बिहान दोलखा केन्द्रबिन्दु भएर ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको हो।

प्रकाशित: २ असार २०७७ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App