२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दोलखा केन्द्रबिन्दु बनाएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ उपत्यकालगायत वरपर गएराति भूकम्पको धक्का महसुस गरिएको छ।दोलखाको जुगु केन्द्रबिन्दु भएर मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा ५. ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रले यो पाँच वर्ष अघिकै भूकम्पको पराकम्प भएको बताएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा धक्का महसुस गरिएको थियो।

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App