१४ चैत्र २०८२ शनिबार
image/svg+xml
ashish acharya
आशीष आचार्य


आशीष आचार्यका लेखहरु :

घनघोर जंगल र भूतप्रेतको कथा

यो निष्पट्ट अन्धकार रातमा झनै डरलाग्दो मजस्तो फुच्चेका लागि त्यसमाथि अनेकौँ भूतप्रेत, किच्कन्नेहरूको कुरा सुन्दै बाटो काट्न मलाई निकै मुस्किल हुन्थ्यो।

यस्तै भयो यसपालिको भाइटीका

मनभरिको भारी, चारैतिरको अस्तव्यस्तता र अनिश्चित भविष्यको त्रासले गर्दा यसपालिको भाइटीका भनेजस्तो कहाँ हुनु र!

शारदीय आकाशमा धुवाँको कुइरो

देश अहिले शोकको घडीमा छ। उत्सव मनाउने उत्साह छैन। डढेका भग्नावशेष पन्छाउँदै खरानीबाट उठ्नुपर्ने अवस्था छ।

यसपालिको दसैं यस्तै भयो

यसपालिको दसैंले हामीलाई धेरै कुरा सिकायो। प्राकृतिक प्रकोप र विपत्तिले हाम्रो खुसी र उमङ्गलाई एकैक्षणमा खोस्न सक्छ भन्ने कुरा बुझायो।

दसैंको सम्झनामा बाँचेका अनुहारहरू

आमाबुबाले दैलाका संघारमा पर्खिरहेको त्यो क्षणमा सेतो प्लेटमा राखिएको जमरा, रातो टिका अनि दक्षिणासँगै बाँडिने आशीर्वाद जीवनको सम्पत्ति जस्तो लाग्थ्यो।

सम्बन्धका सुगन्धित फूलहरू

मानव सम्बन्धका सिलसिलालाई एकतामा ‘उन्ने’ र ‘बुन्ने’ अनेक तरिका छन्। प्रत्येक तरिकाले आत्मीय सम्बन्धको अनेकौं आयामलाई स्पर्श गर्छ।

गौरीशंकरलाल, बाँसुरीको धुन र ढोलक

वरिष्ठ छाती रोग विशेषज्ञका रूपमा आफ्नो पहिचान बनाइसकेका डाक्टरको संगीतप्रेमको ज्वाला आगोझैँ बल्दैन।

यादको मखमली स्पर्श

मेरा निबन्धहरू यादहरूको मखमली स्पर्शले सिञ्चित छ। म तिनै यादहरूको सिँचाइ पाएर अनुभूतिहरूलाई अक्षरमा अवतरण गराउन मग्न छु।

मैले हिँडेको बाटो

मैले हिँड्ने बाटो यस्तो होस्, जहाँ काँडा बिझ्दा पनि फूल टेकेझैं आनन्द मिलोस्। ठेस लाग्दा पनि खुट्टाले म्वाइँ खाएझैं मृदु स्पर्शको मिठास महसुस होस्।

कलाकार भीमप्रसाद शर्मा, कुण्डलिनी, कला र किताब

रङहरू बोल्छन्, रेखाहरू सास फेर्छन् र मौनताले आफैं संगीतको राग सुसेल्छ।

लेखकको फुर्सदको दिन

जीवनका पाइला अक्षरका पानामा लेख्न थाल्दा समयसँग मेरो छुट्टै सम्झौता हुन्छ। कहिले ऊ तिखो काँडाजस्तै घोचिने भएर प्रस्तुत हुन्छ। कहिले कोमल कमनीय फूलको मुस्कानजस्तै स्वभाव बनेर देखापर्छ।

परम्परागत कलामा आधुनिकता भित्र्याउँदै कलाकार गोविन्दलालसिंह डङ्गोल

कलाकार गोविन्दलालसिंह डङ्गोल छ दशकभन्दा बढी समयदेखि कलाकर्ममा संलग्न रहँदै आउनुभएको छ।

आमा र धर्ती: प्रेमको अनुपम प्रतिमूर्ति

आमाको याद गर्दा समयका पर्खालहरूले छेक्न सक्दैनन्। दूरीले टाढा पार्न सक्दैन। किनभने आमा त आत्मामा गढिएको न्यानो घाम हो, जुन कहिल्यै अस्ताउँदैन।

नयाँ वर्ष २०८२ यस्तो होस्!

यात्राको सुरुवात हजारौं घुम्ती काट्ने पाइलाबाट हुन्छ। समयको बाटो सधैँ सोझो रहँदैन। घोचाघाराका काँडाहरूले पाइलालाई नछेकून्, कुनै अपसकुनले मनको यात्रा रोक्न नसकून्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्