१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा गयाे भूकम्प, उद्धार जारी

अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।  

अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिण स्यान्ट पोइन्टमा भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ। केन्द्रबिन्दु आपपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।  

भूकम्पबाट भएको धनजनको क्षतिबारे भने केही बताइएको छैन। उद्धार अधिकारीले उद्धार गरिरहेका बताइएको छ। सिन्ह्वा

प्रकाशित: १ पुस २०७७ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App