२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मुटु हल्लाउने ती पाँच ‘भूकम्प’

तीन वर्षअघिको भूकम्पले उनलाई एक ऐतिहासिक पात्र बनायो। अनुदान पाउने पहिलो व्यक्ति भनेर सरकारले सादा कागजमा जगतबहादुर खत्री, ७८ नाम चढाउँदै गर्दा उनको मनमा हर्ष र विस्माद दुवै थियो।

भूकम्पपछिको पुनर्निर्माण : इन्जिनियरद्वारा विशेष भत्ता माग

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरको खोसिएको सेवा सुविधा पू्र्ववत् रुपमा कायम गर्न प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियशनले माग गरेको छ।

भूकम्पले क्षतिग्रस्त मन्दिर बनाउँदै काठमाडौं विश्वविद्यालय

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त उपत्यकाका सम्पदाको पुनर्निर्माणमा सुस्तताप्रति सर्वत्र आलोचना भइरहँदा काठमाडौं विश्वविद्यालय(केयू) ले काठमाडौ–११ स्थित त्रिपुरेश्वर महादेव मन्दिर र सत्तलहरुको पुनर्निर्माण गरिरहेको छ।

‘भूकम्पपीडितलाई सहज रुपमा सहुलियत ऋण देऊ’

संघीय संसदको विकास तथा प्रविधि समितिले भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने सहुलियत ऋण सहजरुपमा प्रवाह हुने व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ।

चालू आर्थिक वर्षभित्र निजी आवासको पुनर्निर्माण सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घर नबनाए रकम फिर्ता

सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ।

पुनर्निर्माणको पखाईमा सेतो सत्तल

भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि पशुपति क्षेत्रमा रहेको गुह्येश्वरीको सेतो सत्तल पुनर्निर्माण भएको छैन। भूकम्पले सत्तलको भित्ता चिरैचिरा परेको छ। त्यहाँका देवालयहरूको हालत पनि उस्तै छ।

विस्थापित शिविरमा एकीकृत बस्ती

भूकम्पमा परेर चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्लेडाँडास्थित विस्थापित शिविरमा आश्रित भूकम्पपीडित एकीकृत बस्तीमा पुनःस्थापित हुने भएका छन्।

टहरोमा खोज्दै भविष्य

दिउँसोको पौने एक बजेको समय। दिन थियो शुक्रबार। साथीसाथी मिलेर घर जाने समय पर्खंदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित शिलासीता आधारभूत विद्यालयका विद्यार्थी। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै बन्न सकेको छैन।

विस्थापित शिविरमा एकीकृत बस्ती

चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्ले डाँडा स्थित विस्थापित शिविरमा आश्रित भूकम्प पीडित एकीकृत बस्तीमा पुनर्स्थापित हुने भएका छन्।

टहरोमा भविष्य खोज्दै विद्यार्थी

शुक्रबारको दिन। त्यस्तै दिनको पौने एक बजेको समय। साथीसाथी मिलेर घर जाने समय पर्खदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका –९ नलगाउँमा रहेको शिलासिता आधरभूत विद्यालयका विद्यार्थीहरु।

जोखिमस्थलमै घर बनाउँदै भूकम्पपीडित

सिन्धुपाल्चोकका भूकम्पपीडितले आफू बसिरहेको स्थान जोखिमयुक्त भए पनि छोड्न मानेका छैनन् । स्थानान्तरण हुन भूगर्भविद्ले गरेको सिफारिस बेवास्ता गर्दै उनीहरुले जोखिमयुक्त क्षेत्रमै आवास पुनर्निर्माण गरिइरहेका छन्।

अझै छन भूकम्प पीडितसँग गुनासाका चाङ

बारपाक भूकम्प गएको ४२ महिना गुज्रिसकेको भए पनि पीडितसँग गुनासोको चाङ छ। पुनः निर्माण सकिनुपर्ने समयमा हरेक गाउँमा फरक–फरक खाले गुनासो पोख्नेहरु भेटिन्छन्।

जोखिमयूक्त बस्तीमै बनाए पीडितले घर

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले जोखिमयूक्त बस्ती छोड्न मानेका छैनन्। स्थानान्तरण हुन भूगर्भविद्ले गरेको सिफारिस वेवास्ता गर्दै उनीहरुले जोखिमयूक्त बस्तीमै धमाधम पुनर्निर्माण अघि बढाइरहेका छन्।

सिंहदरबारको पश्चिमी भाग पनि प्रबलीकरण गर्न सकिने

भूकम्पका कारण क्षतिग्रस्त बनेको मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमी भागको पनि प्रवलीकरण(रेट्रोफिटिङ) गर्न सकिने देखिएको छ। उक्त भवनको उत्तर, पूर्व र दक्षिण भागमा भइरहेको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्