२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भूकम्प पछिको लाङटाङ (भिडियो)

भूकम्पले क्षति पुर्‍याएको पदमार्ग, निजी आवास र ऐतिहासिक सम्पदा पुनर्निर्माण भएसँगै लाङटाङमा पर्यटकको संख्या बढेको छ। भूकम्प गएको वर्ष पर्यटकको आगमन नभएको पर्यटकीय क्षेत्र लाङटाङमा दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटक आइरहेका छन्। यो सिजनमा दैनिक डेड सयको हाराहारीमा पर्यटक यहाँ पुगेका छन्।

दार्चुलामा लगातार भूकम्पको दुई धक्का

आईतबार दिउँसो १२ बजे ५२ मिनेटमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसको ७ मिनेटपछि ४.१ रेक्टरको पराकम्पन आएको छ।

भूकम्पपछिको विद्यालय पुनर्निर्माण

२०७२ वैशाखको महाभूकम्पले नेपालका कम्तीमा ३१ जिल्ला (अति–प्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्ला) मा ठूलो जनधनको क्षति ग-यो । लाखौँ निजी र सार्वजनिक संरचनाहरू भत्किए । भत्किएका सार्वजनिक भवनहरूमा विद्यालय र स्वास्थ्य चौकी प्रमुख थिए ।

भूकम्प पीडित माथि अन्याय नगर्न माग

नेपाल सरकारले भूकम्प पीडितलाई दिने राहत पौष महिनाभित्र लिनुपर्ने अन्यथा पहिलो किस्ता बापत प्राप्त ५० हजार रुपैयाँ पनि फिर्ता लिने सरकारी सूचनाप्रति किसानहरुले विरोध जनाएका छन्।

पीडित परिवारमा तिहार र ल्होसारको रौनक

महत्वपूर्ण चाड दसैं मनाएपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन् ।

सिन्धुलीका  ११ हजार परिवार नयाँ घरमा

भूकम्प गएको ३ बर्ष बढी वितिसक्दा पनि सिन्धुलीमा भने पुनर्निर्माणले प्रभावकारी रुपमा गति लिन सकेको छैन।

भूकम्पपछिकाे पुनर्निर्माण : ५३ हजार परिवार तिहार र ल्होसार नयाँ घरमा मनाउँदै

महत्वपूर्ण चाड दसैँ मनाइसकेपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन्।

पुराना घरलार्इ ‘रेट्रोफिट’ गरी भूकम्प थेग्ने बनाइँदै

वि. सं. २०७२ को भूकम्पमा ढुंगामाटोको घर चिराचिरा परेपछि काभ्रेको पनौती–१, मानेदोभानकी माया लामाको परिवारले अस्थायी टहरोमा चार बर्खा र तीन हिउँद बिताइसकेको छ।

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग

विद्यालय हाताभित्रै चिटिक्क परेको सुविधायूक्त छात्रावास भवन पाउँदा दृष्टिविहिन विद्यार्थी कृष्ण थापामगर फुरुंग देखिन्थे। छात्रावासदेखि विद्यालय कोठासम्मको आउ जाउ सहज भएपछि उनमा खुशीकाे सिमा छैन। नेपाल हिल्फे वाइलिङग्रिस जर्मन नामक संस्थाले छात्रावास भवन निर्माण गरेर भूकम्पपछि गुमेको दृष्टिविहिन विद्यार्थीको खुशी फर्काएको हो।

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन्। भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो।

गुनासो गर्दागर्दै चार बर्खा बिते तर अनुदान पाइएन

गजुरी गाउँपालिका–८, किराञ्चोकका सहदेव जमरकट्टेलको घर तीन वर्षअघि गएको भूकम्पले बस्न नमिल्ने गरी भत्कियो।

लगातारको भूकम्पले दैलेखमा ज्वाला बढ्यो

दैलेखमा दुई हप्ता अघिदेखि लगातार भूकम्पको धक्काले यहाँ रहेको ज्वालामा असर परेको छ। अहिले ज्वाला भूकम्पको परकम्पनले ठूलो भएको हो। पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थानमा रहेको मुख्य ज्वाला र आसपास खोला किनार ज्वाला बढेको हो। भूकम्पपछि ज्वालाको मात्रा बढेर गएको स्थानीय नविन योगीले बताए।

पुनर्निर्माण प्राधिकरणविरुद्ध ७ सय मुद्दा

ओखलढुंगाका सात सय भूकम्प पीडितले सरकारले दिने अनुदान नपाएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा हालेका छन्। लाभग्राहीको सूचीमा पीडितको नाम समावेश नभएको भन्दै प्राधिकरणविरुद्ध भूकम्प पीडितहरुले मुद्दा हालेका हुन्।

जापानमा भूकम्प

उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो।

ताइवानमा भूकम्पको धक्का

ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्