१९ असार २०८१ बुधबार
image/svg+xml

खड्का र वज्राचार्य उपाधि प्रतिस्पर्धामा

उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।

एसियन पब्लिक र सृजनशील सेमिफाइनलमा

एसियन पब्लिक र सृजनशील सोमबार १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

युथ अफ टीकापुर सेमिफाइनलमा

युथ अफ टीकापुरले शनिबार कैलाली मल्टिपल क्याम्पसलाई हराउँदै तीन जितका साथ लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सेमिफाइनलमा स्थान बनाएको छ।

जेसिज र सृजना ज्ञान सागर सेमिफाइनलमा

जेसिज र सृजना ज्ञान सागर शुक्रबार नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

अस्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आइसीसी विश्वकप क्रिकेट सेमिफाइनल: आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

आजको सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आमनेसामने हुनेछन्।

विश्वकप क्रिकेट: भोलि भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल हुने

भोलि आयोजक भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल खेल हुँदैछ।दोस्रो सेमिफाइनल चाहि दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच पर्सि बिहीबार कोलकोताको इडेन गार्डेनमा हुनेछ।

आइसीसी विश्वकप क्रिकेटः यी चार टोली जसले सेमिफाइनलमा गरे स्थान सुरक्षित

सन् २०२३ को आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ।

बंगलादेशविरुद्ध मार्सको ‘डरलाग्दो’ इनिङ

मार्सले दोस्रो विकेटका लागि डेविड वार्नरसँग १२० रन र स्मिथसँग तेस्रो विकेटका लागि अविजित १७५ रनको महŒवपूर्ण साझेदारी पनि गरे।

प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

बोरिस र ऋतिक सेमिफाइनलमा

बोरिस अधिकारी र ऋतिक राणा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिभुवन आर्मी सेमिफाइनलमा

चितवनको त्रिभुवन बिएफसी क्लबलाई ३-१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

दोस्रो इनिङको खेल जारी, नेपालको सय रन पूरा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले सय रन पूरा गरेको छ।

आसिफ शेखले पूरा गरे अर्धशतक

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको शुक्रबार भइरहेको सेमिफाइनल खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्