१८ असार २०८१ मंगलबार
image/svg+xml

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सहकारीकाे सटर बन्दः बचतकर्ताको करोडौँ डुब्यो

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।

शोषक सहकारी

यतिबेला चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचतकर्ताको ८५ करोड हिनामिना गरेको आरोपमा बदनाम भएको छ।

गृहमन्त्री मलाई फसाउनतर्फ लाग्नुभयोः रवि लामिछाने

सहकारी ठगी आरोप लागेका जेवि राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनले आरोप लगाए।

नेपाली युवालाई ‘अनलाइन स्क्यामिङ’ (ठगी)मा लगाउन चिनियाँ गिरोह सक्रिय

वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई विभिन्न देशमा पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाउने गरिएको छ। यो धन्दामा खासगरी चिनियाँ गिरोह सक्रिय देखिएको छ।

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले हिजो सोमबार पक्राउ गरेको छ।

वैदेशिक रोजगारी ठगी रोक्न सरकार किन असफल ?

विदेश जाने सुरक्षित माध्यम तथा जानकारीबारे सरकारले प्रचारप्रसार गरेको देखिँदैन। प्रचार गरे पनि प्रभावकारी नहुँदा एउटै विधि र प्रक्रियाबाट ठगीमा परिरहेका हुन्छन्।

उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो

संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमास मेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

विदेशको सपना देखाउँदै ठगी

छोरोछोरीको स्कुल फी नदिएको चार महिना भइसक्यो। अब स्कुलबाट निकाल्ने अवस्था आइसक्यो। छोराछोरीको फोटो हेर्दै पाठक भक्कानिन्छन्।

नक्कली प्रहरी नियन्त्रणमा

आफू प्रहरी भएको भन्दै ठगी गरेर हिँडेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई पक्राउ गरिएको हो।

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।

म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग

म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।

अस्ट्रेलिया जाने बारे टिकटकको मिथ्या सूचनाले ठगी

अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पोखराबाट पक्राउ

टर्की पठाउने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने पोखरा महानगरपालिका ५ लेखनाथकी ३२ वर्षीय सुरुची भुजेल पक्राउ परेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्