२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

माइपोखरी महायज्ञमा ३६ लाख आम्दानी, २८ लाख खर्च

धार्मिक सहिष्णुता र सद्भावका लागि माइपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रूपैयाँ संकलन भएको छ।

इलामको माइपोखरीमा त्रि–धार्मिक महाउत्सव सुरु

रामसार क्षेत्र माइपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ सुरु भएको छ।

१८ प्रजातिका गुराँस पाइने माइपोखरीमा त्रि–धार्मिक महा-उत्सव

विश्वशान्तिको कामनासहित माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महा-उत्सव आयोजना गर्दैछन्।

माइपोखरीमा त्रि-धार्मिक महोत्सव

सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० सालमा त्रि–धार्मिक उत्सव सुरु गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

रामसार क्षेत्र माइपोखरीमा त्रि–धार्मिक महाउत्सव

रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महाउत्सव आयोजना गरिने भएको छ। विश्वशान्तिको कामना गर्दै माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीले संयुक्त रूपमा महाउत्सव आयोजना गर्ने भएका हुन।

इलाम–माइपोखरी म्याराथुन सुरु

इलाम–माइपोखरी म्याराथुन आज (शुक्रबार) हुँदैछ । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटरको म्याराथुन सुरु हुन लागेको हो।

बेगुनियाँसँग ‘सेल्फी’ हान्दै माइपोखरी (फाेटाेफिचर)

सडकमै टाँसिएको घर परिपरि चटक्क सजाइएको बेगुनियाँ देख्नेबित्तिकै हाम्रो मोटरसाइकल आफैं ‘स्टार्ट अफ्’ भएजसरी घ्याच्च रोकियो । हुन त, रंगीचंगी, ढकमक्क फुलेको बेगुनियाँले कसको मन तान्दैन र ! इलामको माइपोखरीछेउ चाँपगैरीमा यसरी टक्क अडिएर घरै ढाकेको बेगुनियाँ क्यामेरामा कैद गर्नेको घुइँचो नै लाग्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्