उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए।
उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए।
नेकपा एमालेमा फर्किएपछि नेत्री रामकुमारी झाँक्रीले आफू अत्यन्तै खुसी भएको बताएकी छन्।
दक्षिणी पेरुमा बुधबार एक यात्रुवाहक बस अर्को पिकअप ट्रकसँग ठोक्किएर ६५० फिटभन्दा बढी गहिरो खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाले गत कात्तिक १४ गते सार्वजजिनक सूचना निकालेर सात दिनभित्र धोबीखोला करिडोरमा अतिक्रमित सार्वजनिक जग्गा आफैं खाली गरिदिन भनेको छ।
वर्तमान सरकार युवा पुस्ताको बलिदानबाट तत्कालीन सबै राजनीतिक शक्तिविरुद्ध आएको हो।
आजकाे कार्टुनले ‘मम: खाेल्छु भन्थ्याै, पार्टी नै खाेलेर आयाै त!’ भनेर सुन्दर ढङ्गले व्यङ्ग्यात्मक रूपमा सामयिक स्वर प्रस्तुत गरेकाे छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ।
पूर्वमा धरान लाहुरेको बसोबास र पहिचानवादी आन्दोलनको मुख्य केन्द्र मानिन्छ। पछिल्लो समय अधिकतर लाहुरे बेलायतमै बस्दै आएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले बुधबार साँझ सुरक्षा बैठकमा उक्त आक्रमणको निन्दा गर्दै यसलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको कायरतापूर्ण कृत्य’ भनेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य भएको बताएका छन्।
अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्।
एपस्टिन यौन उत्पीडनको मामिलामा दोषी ठहरिएका थिए र २०१९ मा उनको मृत्यु भएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ।
विदेशी खेलाडीबिना पनि लय जारी राख्दै कर्णाली यशविसले लगातार चौथो जितसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा स्थान बनाएको छ।
महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो।