९ मंसिर २०८१ आइतबार
image/svg+xml

१४ अंकले नेप्से घट्दा झण्डै चार अर्बको कारोबार

पाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ।

४२ प्रतिशतमा यौन रोगको लक्षण, परिवारलाई जानकारी छैन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

कांग्रेस महासमिति बैठक:विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो।

नेपाललाई दोस्रो सफलता, ललितले लिए दुवै विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिताको दोस्रो इनिङमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर बन्धक बनाइएका ११ भारतीयको उद्धार

प्रहरीले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ।

नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ, १३२ रनमा अलआउट

नामिबियाका कप्तान जेरहार्ड एरासमसले बिहान टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। उनको निर्णय पहिलो बलबाटै सहि साबित हुनपुग्यो।

नामिबियाका कप्तान एरासमसद्वारा नेपालको मध्यक्रम ध्वस्त, लिए ४ विकेट

पार्टटाइम स्पिनर बलर एरासमसले थप ७ ओभर बलिङ गरेर नेपालका थप चार विकेट लिएपछि नेपाल अहिले आठ विकेट गुमाएर १०७ रनको स्थितीमा छ।

भिमको संघर्ष अन्त्य, नेपाललाई सातौं झट्का

सामून्नेबाट धमाधम नगन्य योगदानसहित विकेट गुमिरहेका थियो। अर्को ‘इन्ड’बाट भिम सार्कीको संघर्ष भने जारी थियो।

नेपालको छैटाैं विकेट पतन, साेमपाल आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो पहिलो खेलअन्तर्गत नामिबियासँगको खेलमा नेपालले छैटाै विकेट गुमाएको छ।

नेपाल सुरुदेखिनै दबाबमा, ३ विकेट गुमायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई तेस्रो झट्का लागिसकेको छ।

महासमितिमा पेस गर्ने प्रस्तावमा छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टी महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

नेपाल चिया विकास निगमलाई अन्तर्राष्ट्रिय पुरस्कार

नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित चियाको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्