३ आश्विन २०८१ बिहीबार
image/svg+xml

फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई

कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।

वडाको सिफारिस पछि मात्र बिहे

गाउँपालिका भित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्नभन्दै वडा नम्बर ४ को कार्यालय मार्फत विवाह गर्नु पूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको वडाध्यक्ष प्रदीप प्रसाद चौलागाँईले जानकारी दिएका हुन्।

निरु विक हत्या प्रकरण: अनुसन्धान सुरु, १८ महिनापछि हत्या आरोपमा दुई जना पक्राउ

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँस्थित गोरालवाडाकी १६ वर्षीय वालिका निरु विक हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागु औषध मुद्दामा ६ महिना कैद सजाय फैसला भएका बस्नेत फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटी गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

नरहरिनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग

नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।

शक्तिको लडाइँमा मेयर र उपमेयर

आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ।

स्थानीय तहबाट क्षतिको विवरण नआउँदा लागत उठाउन समस्या

कालिकोटका नौवटै स्थानीय तहले विपद्बाट पूर्णरूपमा क्षति भएका घरहरूको पूर्ण लागत विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको हो।

अझै पुगेन कालिकोटमा पाठ्यपुस्तक

शैक्षिक सत्र सकिन लाग्दा पनि दुर्गमका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ।

बालविवाह रोक्न अभियान्ताले बुझाए ध्यानाकर्षण पत्र

मंगलबार जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल कालिकोटलाई आगामी दिनमा परम्परागत कुरीति कुसंस्कारको रुपमा रहेको बालविवाह न्युनीकरणमा अझै सक्रिय हुदै प्रभावकारी कानून कार्यान्वयनको लागि ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कालिकोटमा पनि मनाइयो टोपी दिवस

बागेश्वरी असल शासन क्लब नेपाल शाखा कालिकोटको आयोजनामा भएको कार्यक्रममा सञ्चारकर्मी,बास नेपालका सदस्य तथा स्थानीय नागरिकहरूले नेपाली टोपी लगाएर कार्यक्रम गरेका हुन्।

करारकाकर्मचारी हटाउँदै स्थानीय तह

२०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई हटाउन थालिएको हो।

नगर प्रहरीको भर्ना प्रक्रिया सुरु

नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। कालिकोटका नौ स्थानीय तह मध्ये नगर प्रहरी भर्ना गर्ने रास्कोट नगरपालिका पहिलो हो।

कालिकोटमा उदायो गठबन्धन

पुर्व लडाकु शाहीले २४ हजार ४ सय ७४ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिस्पधि एमालेका नगिन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका शाही यस भन्दा अगाडी पनि कालिकोटबाटै निर्वाचित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्