४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लगातार किन बढी रहेको छ सुनको मूल्य ?

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ।केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो।

उखुको मूल्य घटाउने दाउमा उद्योगी, उपलब्ध नगराउने रणनीतिमा किसान

उखुको मूल्य नतोकेर चिनी मिल सञ्चालनमा ल्याउँदा कम मूल्यमा उखु बेच्नुपर्ने बाध्यता हुने भन्दै किसानहरूले उद्योगलाई उखु उपलब्ध नगराउने अडान लिएका हुन।

एकै दिनमा चाैबीस सय रुपैयाँ घट्यो सुनको मूल्य

चुलिदै गएको सुनको मूल्य मंगलबार एकाएक घटेको छ। सुनको मूल्य एक तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

किसानलाई धानको मूल्य पाउनै सकस

महँगी चुलिएका बेला सरकारले धानको समर्थन मूल्य उचित निर्धारण नगरेको भन्दै किसान चिन्तित भएका छन्। महँगी सुहाउँदो समर्थन मूल्य नभएको र किसान थप महँगीको मारमा पर्ने भन्दै बाँकेका किसान चिन्तित भएका हुन्।

सुन्तलाले चल्दैछ किसानको रोजिरोटी

स्याङ्जाको गल्याङ नगरपालिका ७, सिरौंसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

चार वर्षमा सुनको मूल्य दोब्बर, अहिले उछाल आउनुको कारण इजरायल–हमास युद्ध

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्।

सुन्तलाले मूल्य पाउन थालेपछि कृषकहरू दङ्ग

चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ। उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन्।

मूल्य बढेसँगै ग्राहकको रोजाइमा सुनको कम तौलका गहना

ग्राहकहरूले सुनबाट बनेका कम तौलका गहनाहरु बढी माग गर्न थालेको शाक्यको भनाइ छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

महाधिवेशन पछिको कांग्रेस:सत्ता नै अन्तिम सत्य

संगठन निर्माण र सञ्चालन मात्र होइन, पार्टी विधानको व्यवस्थाअनुसार कुनै पनि तहका संरचनालाई कांग्रेसले अहिलेसम्म पूर्णता दिन सकेको छैन।

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढ्यो

महासङ्घकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर आइतवार कारोबार भइरहेको छ।

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ।समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्