अस्ट्रेलियालाई भारतले दियो २०६ रनको विजयी लक्ष
आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको लक्ष दिएको छ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको लक्ष दिएको छ।
टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।
नेपालले दोश्रो पटक आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालको समूह डीमा बङ्गलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । सन् २०१४ मा भएको विश्वकपमा सहभागी सोमपाल कामीबाहेक नेपालका सबै खेलाडी नयाँ छन् ।
यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई १७३ रनको लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।
आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नामिबियाले नेदरल्यान्ड्स समक्ष
त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर नामिबियाले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको हो।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियासमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट गुमेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाल दबाबपूर्ण स्थितीमा पुगेको छ।
नेपालसँग शनिबार फराकिलो हार बेहोर्दै स्तब्ध बनेको नेदरल्यान्ड्सले सोमबार नामिबियाविरुद्ध भने रबाफिलो जित निकालेको छ।