१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपाल र नेदरल्यान्ड्स भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत महत्त्वपूर्ण खेल हुँदैछ। आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा हुने आजको खेल अहिले बिहान ९ः३० बजे सुरु हुनेछ।

हालसम्म नामिबिया २ खेलमा जित हात पारेर शिर्ष स्थानमा रहेको छ भने नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्स भने अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App