६ आश्विन २०८१ आइतबार
image/svg+xml

उत्कृष्टता पुनःप्रमाणित गर्‍यौं: लेवान्डोवस्की

लगातार आठाैँ पटक बुन्डेसलिगाको उपाधि जितेसँगै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले आफूहरूले आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेको बताएका छन् ।

ग्यालेक्सीका उमेश नेपाल च्याम्पियन

झापा दमकमा रहेको ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेस्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्।

उपाधिको दौडमा सिक्किम

जावलाखेल युथ क्लब, ललितपुरलाई टाइबे्रकरमा ३–१ ले हराउँदै पाहुना टोलीले कञ्चनजंघा फुटबल क्बल, सिक्किमले उपाधिको दौडमा आफूलाई उभ्याएको छ।

मनाङ र पुलिसबीच प्रतिष्ठाको लडाई

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप उपाधिका लागि शनिबार यस प्रतियोगिताका सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दि र नेपाल पुलिस आमनेसामने हुँदैछन्।

महावीर क्लब बालुवाटारसँग स्तब्ध

महावीर क्लबमाथि ६ विकेटको जित निकाल्दै बालुवाटार क्रिकेट क्लबले बिहीबार काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिताको उपाधि उचालेको छ।

उदयपुर स्पोर्ट्स विजयी

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित सर्वाधिक राशिको पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुर स्पोर्ट्स क्लब गाईघाटले चुमेको छ।

पुलिस उपाधिनजिक

विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधिनजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार थ्री स्टार क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै पुलिस आहा !

भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलिया च्याम्पियन

भारतलाई लज्जास्पद हार चखाउँदै अस्ट्रेलियाले महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।

शंकरनगरलाई उपाधि

भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ ।

आयोजक सुदूरपश्चिमलाई उपाधि

आयोजक सुदूरपश्चिम–११ ले ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई हराउँदै पहिलो पटक सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्