६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपाधि भिडन्तमा पुलिस र मनाङ

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबको लागि धरानको खेलमैदान नौलो होइन। धरानको मैदानमा थुप्रै पटक उपाधि जितेका यी टोली एक पटक फेरि २२औं बुढासुब्बा गोल्डकपको फाइनलमा शनिबार आमनेसामने हुँदैछन्।

फाइनलमा लिगको झझल्को

तेस्रो सताक्षी गोल्डकपको उपाधिका लागि मच्छिन्द्र क्लब र थ्री स्टार क्लब आइतबार आपसमा भिडेर लिगको झझल्को दिँदैछन्।

हिमालयन र जावलाखेलबीच उपाधि भिडन्त

‘ए’डिभिजन क्लब संकटालाई २–० ले पराजित गर्दै जावलाखेल युथ क्लब मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

तेस्रो पटक एपिएफ च्याम्पियन

अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लब चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो उपाधि उचाल्न चुकेको छ।

तीर्थले पाँचौ पटक जिते धरान रनको उपाधि

प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुला पुरुषतर्फ बाग्लुङका तीर्थ पुन विजेता भएका छन्। महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन्।

एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा अध्ययनरत एक सय २९ जना विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित भएका छन्। कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई दिक्षित गरेको छ।

दुई पुलिसबीच उपाधि भिडन्त

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्ने भएका छन्।

प्रेरणा र अमनले जिते उपाधि

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन(आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणा कोइरालाले उपाधि जितेकी छन्।

मच्छिन्द्रलाई लिगकाे पहिलाे उपाधि

राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधि जितेको छ।

जापानीज धावक युसुकेले जिते पोखरा म्याराथनको उपाधि

पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यासुके थाकानासीले जितेका छन्। उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन्।

दोस्रो दिन थापा शीर्षमा

पहिलो दिन लेभल पार खेल्दै गतिलो सुरुआात गरेका धनबहादुर थापाले दोस्रो दिन बिहीबार दिन २ अन्डर(६७)को स्कोर कार्ड बनाएपछि ३६ होल टुंगिदा २ अन्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन्।

एपिएफद्वारा उपाधि रक्षा

१५औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले रक्षा गरेको छ।

उदयपुर सशस्त्रलाई खोटाङको भलिबल उपाधि

उदयपुरस्थित सशस्त्र प्रहरी बल (एपिएफ) ५ नं. गण त्रियुगाले खोटाङमा सम्पन्न अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। खोटाङको दिप्रुङचुईचुम्मा गाउँपािलका ३ छोरम्बु सापातेलमा शनिबार सम्पन्न पुरुष भलिबल प्रतियोगितातर्फ एपिएफले प्रथम हुँदै १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको हो।

हाफम्याराथुनको उपाधि आर्मीका नरेन्द्रलाई

विजय दौड प्रतियोगितामा भएको हाफम्याराथुनको उपाधि नेपाल आर्मीका नरेन्द्र सिंह रावलले प्राप्त गरेका छन्। उनले नगद ५० हजार रुपैयाँको उपाधि हात पारेका हुन्। गणेशदल गण, काठमाडौंमा कार्यरत रावलले २१ किलोमिटरको दूरी १ घण्टा १६ मिनेट ९ सेकेण्डमा पूरा गरि उपाधि हात पारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्