६ आश्विन २०८१ आइतबार
image/svg+xml

जापानमा नेपाली खेलाडीलाई उपाधि

नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाईटल जित्न सफल भएका छन्। टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जितेका हुन्।

राजकुमार ह्यारी र मेघनद्वारा शाही उपाधि परित्याग

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले औपचारिकरूपमा शाही उपाधि परित्याग गर्ने निर्णय गरेका छन्।

बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ। बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो।

गोधुली कपको उपाधिका लागि धरानको वडा नं १६ र १७ भिड्दै

अन्तरवडास्तरीय २० औं गोधुली रनिङ कप फुटवल प्रतियोगिताको फाइनलमा आज उपाधिको लागि धरानको वडा नं १६ र १७ भिड्दैछन्।

कुँवरवर्तीलाई उप-मेयर कप भलिबलको उपाधि

रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको उप–मेयर रनिङ कप खुला महिला भलिबलको उपाधि तिलोत्तमाको कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलले जीतेको छ।

रामेछाप र चितवनबीच उपाधि भिडन्त

जिल्लाको भलिबल खेल इतिहासमा सर्वाधिक धनराशी पुरस्कारको बाग्मती प्रदेश स्तरीय प्रथम भदौरे गणेश कपको उपाधिको लागि रामेछाप र चितवन जिल्लाबीच भिडन्त हुने भएको छ।

संरक्षकलाई उपाधि

महिलातर्फको उपाधि प्रेरणा कोइरालाले उचालिन्। सलोनी तामाङमाथि ७–५ र ६–१ को सोझो सेटमा जित निकाल्दै शीर्ष वरियताकी प्रेरणाले उपािध आफ्नों नाममा गराएकी हुन्।

शिवराम उपाधिनजिक

शिवराम श्रेष्ठले आठ स्ट्रोकको फराकिलो अग्रतासहित बुधबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको फाइनल चरणमा स्थान बनाएका छन्। शिवरामले पार–७२ को गोकर्ण गल्फ कोर्समा तेस्रो दिन चार अन्डर ६८ स्कोर गर्दा शीर्ष स्थानका लागि आठ स्ट्रोकको अग्रता बनाए।

सुभाङ्गीलक्ष्मी र ईशाश्री उपाधिका लागि भिड्ने

सुभाङ्गीलक्ष्मी शाह र ईशाश्री शाह १७औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको छात्रा यु–१४ तर्पm उपाधिनजिक पुगेका छन्।

तीन टोलीको उपाधि दाबेदारी

मच्छिन्द्र र ब्रिगेड ब्वाइज क्लब बीचको खेलसँगै यस वर्षको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हुनेछ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले करिब पाँच वर्षको अन्तरालपछि दशरथ रंगशालामा ‘ए’ डिभिजन लिग खेलाउन लागेको हो।

भारत र पाकिस्तानबीच उपाधि भिडन्त

चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार सम्पन्न सेमिफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै पाकिस्तान र भारत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका हुन्।

थाई र भियतनामी खेलाडीलाई उपाधि

थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिलातर्फ र भियतनामका काव सुओङ फाम पुरुषतर्फ योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ को उपाधि जितेका छन्।

थाई र कोरियन खेलाडी उपाधिनजिक

थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०१९ को महिला एकलमा उपाधि नजिक पगेका छन्।

भलिबलमा नेपाली महिला टिमलाई ऐतिहासिक उपाधि

नेपाली महिला भलिबल टिमले एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि चुमेको छ।

एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल : नेपाल र माल्दिभ्स उपाधिका लागि भिड्ने

नेपालले तीनै खेलमा सोझो सेटमार्पmत सफलता हात पार्दा माल्दिभ्सले भने किर्गिस्तानविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको थियो। माल्दिभ्सले बंगलादेशसँग पनि संघर्षपूर्ण जित निकालेको थियो। त्यसैले पनि बुधबारको अन्तिम लिग खेलमा माल्दिभ्सविरुद्ध नेपाल हाबी हुनसक्नेछ। नेपालले मंगलबार घरेलु दर्शकको साथ पाएको बंगलादेशविरुद्ध एकतर्फी दबाब बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्