२४ पुस २०८१ बुधबार
image/svg+xml

सुनको कण खोज्न त्रिशूली किनारातर्फ लागे बोटे समुदाय

दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्।

गाउँलेपन हराएको दसैँ

रेडियो मेलम्चीमा शिशिर योगीको ‘जोत्ने कोही छैन, बारी जोत्ने कोही छैन, चुलो चम्को मझेरी लौ, पोत्ने कोही छैन’ बोलको गीत घन्किरहेको थियो।

दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ।

सुनसान सरकारी कार्यालय

अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति थिएन। कार्यालय प्रमुख नहुँदा कार्यालय पुगेका अन्य कर्मचारी पनि दिनभरि कार्यालयमा बसेनन्। धेरैजसो कर्मचारी कार्यालय पुग्नेबित्तिकै हाजिर गरेर घर फर्के।

दसैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल

नेपालीहरुको महान चाड बडा दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ।

दसैंको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ।

दसैँ बिदा सकिँदा पनि सुनसान सिंहदरवार

दसैँको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन।

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए।

लिक्मामा भोलि चतुर्दशी दसैँ मनाइने

तिथि अनुसार आश्विन शुक्ल चतुर्दशीका दिन दसैँ मनाइने भएपनि दिनगन्तीका हिसाबले बडा दसैँको चौथो दिन अर्थात् शनिवारका दिन चतुर्दशी दसैँ मनाइने भएको हो।

मिछुर्लङमा दसैँ पर्यटन मेला

तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ। मेलाको शुभारम्भ गर्दै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताए।

साढे ३ सय बढी दुर्गा भगवतीको मूर्ति बिर्सजन

विजया दशमीका अवसरमा कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको दुर्गा भगवतीको मूर्ति बिर्सजन गरिएका छ।

बडादसैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन

बडाको दसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ। मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो।

घट्यो खसी च्याङ्ग्राको मूल्य

भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन्।

पाँचौं मिछुर्लुङ दसैं पर्यटन मेला आजदेखि

तनहुँको भिमाद नगरपालिका-५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ।

यसरी मनाए कलाकारले दसैँ

विजयादशमी कलाकारले धुमधामले मनाएका छन्। अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्