९ मंसिर २०८१ आइतबार
image/svg+xml

चिनियाँभन्दा बढी ‘चिनियाँ’

राजनीतिक आस्था वा कथित वैचारिक भातृ सम्बन्धका आधारमा एउटाको भक्ति गर्ने र अर्कोको खोइरो खन्ने भुल हामीले गर्नै हुन्न।

फेसबुकले चिनियाँ राष्ट्रपतिसँग माफी माग्यो

फेसबुकले चिनियाँ राष्ट्रपति सी जिङपिङको नाम गलत अनुवाद गरेकोप्रति माफी मागेको छ। दुई दिने म्यान्मार भ्रमणमा रहेका राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा गलत भएको थियो।

बर्सेनि अर्बभन्दा बढी अनावश्यक दोहन

अनावश्यक रकम तिर्नुपरेको थाहा भए पनि खुलेर विरोध गर्न सक्ने अवस्थामा व्यवसायी छैनन् । वर्षमा एउटा मात्र कन्साइनमेन्ट अड्काइदिए भने भारी नोक्सानी हुने डर उनीहरुलाई छ । तसर्थ आम रुपमा रहेको समस्यामा आयातकर्ता तैं चुप, मै चुपको अवस्थामा छन् ।

मोबाइल र इन्टरनेट बैंकिङमा सीमा

राष्ट्र बैंकका अनुसार चालु आव ०७६÷७७ को मंसिर महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ८३ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको नौ लाख पुगेको छ ।

अनुसन्धानलाई ऐनमै टेलिफोन ट्यापिङ अधिकार

विधेयकले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्न खोजेको छ। प्रतिगुप्तचरी समितिको स्वेच्छाचारिता बढ्न सक्ने भएकाले धेरै कर्मचारीको जागिर धरापमा पर्ने देखिएको छ।

अर्बभन्दा बढीको अनावश्यक असुली

नेपालको समुद्रपार व्यापारमा ‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणाली लागू भएयता अनुचित लाभ उठाउँदै नेपाललाई सेवा प्रदान गरिरहेका ‘सिपिङ कम्पनी’ले अनावश्यक आर्थिक दोहन गरिरहेको आयातकर्ताको गुनासो छ।

पम्पिङ आयोजनामा चरम ढिलासुस्ती, मन्त्रालयको चासो

खानेपानी मन्त्रालयले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम आगामी असारसम्ममा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएको छ।

सर्भे एन्ड म्यापिङमा पोस्ट ग्य्राजुयट

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले नापनक्सा कार्य (सर्भे एन्ड म्यापिङ) मा पोस्ट ग्य्राजुयट पढाइ सुरु गर्ने भएको छ।

समय एक महिना, काम ८० प्रतिशत बाँकी

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको छ।

सिपिङ कम्पनीको कब्जामा नेपाली व्यापार

‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणाली लागू भएपछि अनपेक्षित रुपमा नेपालको समुद्रपार व्यापारमा ‘सिपिङ कम्पनी’को कब्जा कायम हुन पुगेको भनि सरोकारवालाले चिन्ता जनाएका छन्। ‘डाइरेक्ट सिपमेन्ट’ प्रणालीले एकातिर ‘डिटेन्सन’, ‘डेमरेज’, सुस्त व्यापार, ‘कार्गो ह्यान्डलिङ’ तथा ढुवानीमा विभिन्न तहका बिचौलियाको समस्या समाधान भएको छ भने अर्कोतिर ‘सिपिङ कम्पनी’को मनोमानी समस्याका रुपमा देखा परेको छ।

रूसमाथि चारवर्षे प्रतिबन्धको खतरा

विश्व एन्टी डोपिङ एजेन्सी (डब्लुएडिए) को आश्चर्यजनक प्रतिवेदन सार्वजनिक भएसँगै रूसका एन्टी डोपिङ (आरयुएसएडिए) प्रमुख युरे गानोसले मंगलबार आफ्नो राष्ट्र आगामी ४ वर्षका लागि सबै खाले प्रतियोगिता खेल्नबाट वञ्चित हुने सम्भावना रहेको बताएका छन्।

पिङ्क बलमा भारतको डेब्यु यादगार

‘पक्कै पनि दुई टोलीबीचको प्रदर्शनमा निकै अन्तर देखिएको छ,’ बंगलादशेका कप्तान मोमिनुलले भने,‘ तर, हामीले दुई खेलबाट धेरै कुरा सिकेका छौं। साथै पिङ्कमा बलमा खेल्न पनि हाम्रा लागि कठिन हुनेछ।

पिङ्क बल खेल्न कठिन

‘अत्यधिक रूपमा सिसा र फ्याब्रिकबाट कभर गरिएको बल हक्की बलजस्तै हुनेछ। त्यसैले ब्याटिङसँगै फिल्डङ गर्न पनि कठिन हुनेछ।’

लोभोल्टेज र ट्रिपिङको समस्या हट्छ : घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोभोल्टेज र ट्रिपिङको समस्या चा“डै अन्त्य हुने बताएका छन् । शुक्रबार मोरङका उद्योगी व्यावसायीस“गको छलफलमा घिसिङले सकेसम्म चा“डै लोभोल्टेज र ट्रिपिङको समस्या समाधान गर्न विद्युत् प्राधिकरण प्रयासरत रहेको बताएका हुन् ।

नेपालको आयामिक संवेदनशीलता

भर्खरै छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिङ पिङले नेपालको संक्षिप्त भ्रमण सम्पन्न गर्नुभएको छ। यो भ्रमण निश्चय पनि नेपालका निम्ति गौरव गर्न योग्य छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्