९ मंसिर २०८१ आइतबार
image/svg+xml

जब सी फर्किए, फूल पनि ओइलिए

आइतबार सी नेपालबाट फर्किएलगत्तै गमलाका फूलहरू ओइल्याउन थालेका छन्। तीनकुने पार्कमा रातारात कृत्रिम ढिस्को हालिएको ठाउँका बिरुवाहरू सुक्न थालेका छन्।

'सीकाे भ्रमण अघि चीन सरकारसँग के-के माग्छौ भनेर गिज्याएका थिए'

भ्रमण हुनु पुर्व कतिपयले चीन सरकारसँग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे।

'चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक'

चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे।

१० वर्षपछि खलंगामा 'लिङ्गेपिङ'

शसस्त्र प्रहरी बल जाजरकोट गुल्मले थाप्लेमा लिंगे पिङ बनाइदिएपछि स्थानीयहरुले रमाउन पाएका हुन्। पोहर सालतिर त दशैंमा पिंग खेल्नै पाइदैनथ्यो यो वर्ष भने धित मर्ने गरी पंगै ( पिङ ) खेलिन्छ रमाइन्छ , स्थानीय सीता शाहीले भनिन्।

लोप हुँदै ‘लिङ्गेपिङ’(फोटो फिचर)

संस्कृति लोप हुदै गइरहेको बेला नेपालीहरुको महान् चाड बडादसैं र तिहारको अवसर परेर स्थानीयको सहयोगमा लिङ्गे पिङ यस पनि वर्ष लगाइएको छ।

सी बिचारधारा अंगाले नेकपा सकिन्छ- डा. शेखर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सी जिपिङ बिचारधारा अंगाले नेकपा सिध्धिने चेतावनी दिएका छन्। सामरिक महत्वको देश भएकाले नेपालमा उक्त बिचारधारा लागू हुनै नसक्ने ठोकुवा पनि उनले गरे।

कुलेखानी–फाखेल–हुमाने सडकखण्ड सुचारु

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ।

दुई प्रस्ताव स्वीकृत

सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५ र  आर्थिक कार्यविधि  तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

सारीको पिङमा अल्झेर बालकको मृत्यु

टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गरी फर्किसकेको छ। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल गाईघाट ल्याइपु-याइएको छ भने घट्नाबारे बिस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

सन् २०२२ भित्रै एक लाख रोजगारी सिर्जना गर्दै दराज

पछिल्लो समय नेपालमा अनलाइन सपिङप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ। व्यस्त जीवन बिताउनेका लागि घरमै बसीबसी आफूले चाहेको र रोजेको समान भनेकै समयमा अनलाइनमार्फत ‘सपिङ’ गर्ने सुविधा अनलाइन सपिङको पंक्तिमा अग्रस्थानमा रहेको दराजले दिइरहेको छ।

हरायो क्याम्पिङ ट्रेक

केही वर्ष अघिसम्म पोखराबाट हेम्जा–अस्ताम–धम्पुस हुँदै अस्ट्रेलियन क्याम्प पुगेर सराङकोट भएर पोखरा फर्कने क्याम्पिङ ट्रेक निकै चल्तीमा थियो। ६ रात ७ दिनको यो क्याम्पिङ ट्रेकमा सिजनमा विदेशीको चहलपहल निकै हुन्थ्यो। खाली चौर, खेत, मैदानमा रंगीबिरंगी टेन्ट टाँगेर पाहुना बसेका देखिन्थे।

जेएसएस उपाधि नेपोस र हेल्पिङ ह्यान्डलाई

नेपाली जनसम्पर्क समिति (जेएसएस) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा भएको जेएसएस भलिबलको उपाधि नेप्लिज पोचुगलिष्ठ समाज नर्वे (नेपोस) र हेल्पिङ ह्यान्ड नेपालले जितेको छ। पुरुषतर्फको उपाधि नेपोस्ले हात पारेको हो भने महिलातर्फको उपाधि हेल्पिङ ह्यान्डले हात पारेको हो।

लिपिङ खोलालाई लगानी जुट्यो

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ।

१६ मेगावाटको लिपिङ खोलालाई लगानी जुट्यो

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ। आयोजना निर्माण गरिरहेको हिमरिभरपावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपालीसँग सहुलियतमा कारोबार गर्न सिपिङ कम्पनीको ओइरो

तेस्रो मुलुकबाट नेपालको लागि मालसमान बोकेर आउने कन्टेनरको संख्या वार्षिक लाख हाराहारी पुगेपछि नाम चलेका ठूला सिपिङ कम्पनीहरु विभिन्न सहुलियतका प्रस्ताव सहित नेपाल ओइरिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्