९ मंसिर २०८१ आइतबार
image/svg+xml

फर्पिङ जलविद्युत् पहिलो जीवित संग्रहालय

नेपालको ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाइने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सय आठ वर्षे इतिहास बोकेको फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाउन लागेको हो।

२२ प्रतिशत जनता अझै अँध्यारोमै

नेपालमा जलविद्युत् उत्पादन सुरु भएको एक शताब्दी नाघेको छ। फर्पिङ जलविद्युत् केन्द्रबाट विक्रम सम्बत १९६८ मा पाँच सय किलोवाट विद्युत् निकालिएको थियो। जलविद्युत् उत्पादन गर्न थालेको एक सय आठ वर्ष भएको छ। यो अवधिमा नेपाली खोलानालामा धेरै पानी बगिसक्यो। तर, अझै पनि २२ प्रतिशत नेपालीले टुकीकै सहारामा जीवन गुजारिरहेका छन्।

सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

मध्यबेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार चीनको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

नगरपालिकाको सपिङ कम्प्लेक्समा गुणस्तरहीन इटा

भ्रष्टाचारमा शून्यसहनशीलता भनेरै गौरीगंगा नगरपालिकाको कार्यालयमा बोर्ड टाँगिएको छ। तर, त्यही बोर्ड नजिकै गुणस्तरहीन इटा प्रयोग गरेर नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउन थालेको छ। इटा भट्टाको ‘लालपेटी’मा प्रयोग भएका कच्चा इटा प्रयोग गरेर भवन निर्माण गरिन थालिएको भन्दै सर्वत्र विरोधका आवाज सुनिन थालेका छन्।

भिमादवासी भन्छन्, ‘फोहोरको दुर्गन्धले बस्न सकिएन’

भिमाद बजारमा संकलित फोहोर बस्तीको नजिकै डम्पिङ गरिन्छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तिरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। त्यसको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी हैरान भएका छन्।

फोहोरको दुर्गन्धले सास्ती

भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तीरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। फोहोर जलाएको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी पीडित बनेका छन्।

नारी दिवस थाहा नपाएका नारी

शुक्रबार ८ मार्च। अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस। बागलुङ नगरपालिका—२ स्थित ऐश्वर्य पार्कमा भव्य कार्यक्रम चलिरहेछ। कार्यक्रमका वक्ताहरुले महिला अधिकार समानताको चर्का भाषण गरिरहेका छन्।

एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ ऐन ल्याउँदै सरकार

अत्याधिक आयातका कारण स्वदेशी उद्योगमा हुन गएको गम्भीर नोक्सानी रोक्न सरकारले सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ ऐन ल्याउने भएको छ। अनपेक्षित रूपमा आएको आयातबाट स्वदेशी उत्पादनलाई जोगाउन सरकारले उक्त ऐनको मस्यौदा संघीय संसद्मा पेस गरेको हो।

व्यापार सम्झौता गर्न अमेरिका र चीनबीच शिखर सम्मेलन हुने : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन्। चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता निकै सकारात्मक भएको बताउँदै उनले यसलाई आइतबारसम्म लम्व्याइएको बताए।

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमाया कोजुको पोल्टामा

तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले जितेकी छिन्। शनिबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी १ घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

‘अनलाइन सपिङ’ ट्रेन्ड

जावलाखेलकी रितु बोगटी सपिङ गर्न अचेल पसल–पसल धाउँदिनन् । इन्टरनेटबाटै घरमै बसीबसी सामान किन्ने गरेकी छन् । घरमै बसीबसी आफूले चाहेको सामान किन्न पाइने भएकाले अनलाइन सपिङ गर्ने उनी बताउँछिन् ।

वेस्ट ह्याममा नास्री

डोपिङ प्रकरणमा मुछिएका आर्सनल तथा म्यानचेस्टर सिटीका मिडफिल्डर सामिर नास्री वेस्ट ह्याम युनाइटेडमा सोमबार आबद्ध भएका छन्।

चिनियाँ राष्ट्रपतिको चेतावनीः ताइवानलाई स्वतन्त्र मुलुक बनाउन खोजिए सैनिक प्रयोग गर्छाैं

चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताएका छन्। उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिए।

देङ : १९७८, चीन : ठीक ४० कटेसि...

सन् १९७८ मा चीनका नेता देङ स्याओपिङले आफ्नो देशको भाग्य मात्र परिवर्तन गरेनन्, बरू उनको दृष्टिकोणले संसारकै इतिहासको गतिमा परिवर्तन ल्यायो। बितेका चार दशकमा चीनले हासिल गरेका सफलताले चिनियाँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो र चीनले संसारको भूराजनीतिमा पुनः केन्द्रीय स्थान हासिल गर्‍यो।

चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्