६ आश्विन २०८१ आइतबार
image/svg+xml

आधा खसीबोका तस्करीका

सरकारी अभिलेखमा चैतयता तीन सय ९८ वटा आयात भएको देखिए पनि उपत्यकाको प्रमुख खसी–बोका बजारमा आधा जसो भारतीय छन्।

अवरुद्ध सडक खुल्यो

पहिरोका कारण अवरुद्ध दिक्तेल–हलेसी सडकखण्ड करिब १४ घण्टापछि खुलेको छ । निरन्तरको वर्षापछि हलेसी तुवाचुङ नगरपालिकाको नागीमा पहिरो खस्दा अवरुद्ध बनेको सो सडक मंगलबार बिहान खुलाइएको हो । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा दुईवटा जेसिभी प्रयोग गरेर सडकको अवरोध हटाइएपछि सडक खुलेको हो ।

दसैंमा घर आउने-जानेको लर्काे

नेपालीहरुको महान चाड दसैं नजिकिदै जाँदा जाजरकोटमा बाहिर जाने र जाजरकोट भित्रिने सर्वसाधारणको संख्या बढ्दै गएको छ। जिल्लाका विभिन्न नाकाबाट घर आउने र वाहिर जानेहरुको संख्या केहि दिन देखि बढेको प्रहरीले जनाएको छ।

बडादसैं ‘विज्ञान’

नेपालमा दुईपटक दसैं मनाइन्छ। चैतमा मनाइने दसैंलाई चैते दसैं तथा सानो दसैं भनिन्छ भने आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दसैंलाई बडादसैं तथा विजयादशमी नामले सम्बोधन गरिन्छ। वास्तवमा नेपाली समाजमा बडादसैंको आफ्नै सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ।

दसैंको बेला सडक थाङथिलो

यतिबेला देश–विदेशमा रहेका परिवारका सदस्यहरू गाउँ आउने क्रम सुरु भएको छ। तर ग्रामीण क्षेत्र जोड्ने सडक वर्षाले थङथिलो भएका कारण उनीहरूको यात्रा कष्टपूर्ण बनेको छ।

मन्त्री, सांसद र स्वकीयलाई पनि दसैंभत्ता

मन्त्रिपरिषद् बैठकबाटै मन्त्री र सांसद तथा तिनका सल्लाहकार र स्वकीय सचिवलाई समेत दसैं भत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ७० लाख ७६ हजार १ सय ६० रुपैयाँ व्ययभार थपिएको छ।

दसैँको सार्थकता

कुनै पनि कार्यालयमा कुनै काम लिएर गयो कि दसैँपछि आउनोस् भन्न थालिएको छ। कसैले कसैलाई तिर्नु पैसा माग्यो कि दसैँपछि भन्ने बहाना सुरु भइसकेको छ। कुनै पनि काम फत्ते गर्ने मिति नजिकै आइसक्दा पनि त्यसलाई टार्नेहरू दसैँलाई नै भजाएर अब दसैँ सकिएपछि भन्न थालेका जताजतै सुनिन्छ। भनाइको मतलव सबै नेपालीलाई यतिबेला दसैँको चटारोले छोइ नै सक्यो भन्दा हुन्छ। बस÷हवाईजहाजको टिकट लिन होस् वा घर पोत्न, खसी÷बोका किन्न होस् वा कपडा जोहो गर्न, सातुसामल जोकाड गर्न होस् वा मरमसला, सबैलाई दसैँले चटारोमा पारेको त यतिबेला।

सुनदेखि नुनसम्म किनमेल गर्नेको भीडभाड

राजधानीका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको छ। अचेल राजधानीका सपिङ सेन्टर, मल तथा फुटपाथमा कपडा किन्ने सर्वसाधारणको तँछाडमछाड देखिन्छ।

चाडवाडको मुखमा सबै ग्रामीण सडक अवरुद्ध

दसैं र तिहारको मुखमा खोटाङका अधिकांश कच्ची सडक अवरुद्ध भएका छन्। चार/पाँच दिन यता परेको वर्षाका कारण जिल्लाका कुनै पनि लोकल रुटमा सवारी साधन चल्न सकेको छैन्।

प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख

प्रहरीले माला र फूलको गुच्छा दिँदै हिँडेको देखेर आइतबार बिहान गोरखा सदरमुकामबाट काठमाडौं, चितवन, पोखराका लागि छुटेका यात्रुबाहक बसका चालक छक्क परे। नियम अटेर गर्ने चालक, सहचालक र सधैं सिठी फुकेर लखेट्ने प्रहरीबीचको यो दृष्य देखेर यात्रु र अन्य स्थानीय अनौठो मानेर हेरिरहे।

भक्तपुरमा दसैंको नवरात

सो दिन भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हजारौं जात्रालु ब्रह्मायणी आउने गर्दछन्। दसैंका यी दिनमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा विशेष मेला लाग्ने परम्परा छ।

सिराहमा अपराध रोक्न विशेष सुरक्षा योजना

दसैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सिरहाले सुरक्षाको विशेष कार्ययोजना लागु गरेको छ। दशैंदेखि छठ पर्वलाई लक्षित गरि सीमादेखि गाउँ,टोल तथा सहरी क्षेत्रसम्म सुरक्षा योजना लागु भएको हो।

रङले घरमा चमक

निजी घर, सरकारी अफिस, सार्वजनिक भवन, मठमन्दिर, पुल पनि आकर्षण हुन् भन्ने सबैको चाहना हुन्छ । ठूलो धनराशि खर्च गरेर घर, अफिसलगायतका भौतिक संरचना निर्माण गरेर मात्र पुग्दैन।

दसैंमा विदेश सयर

हालै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा नेपालबाट विदेश भ्रमणमा जानेले बढी खर्च गर्छन्। त्यसकारण पनि पछिल्लो समय वर्षभरको व्यस्त दैनिकीबाट बाहिर निस्केर बिदा मनाउन स्वदेश तथा विदेश भ्रमण गर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको बुझ्न सकिन्छ।

१५ अर्बको कपडा व्यापार

शर्मिलाले दसैंको सपिङ गर्दा आफूलाई भन्दा धेरै बालबच्चालाई खुसी लाग्ने बताइन्। ‘मैले त जुन बेला जे आवश्यकता प-यो, त्यही बेला सरसमान किनमेल गर्दै आएकी छु,’ उनले भनिन्, ‘छोराछोरीलाई त दसैंको सपिङ त विशेष हुने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्