दुवै पुलिसबीच फाइनल भिडन्त
ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
पर्याप्त विद्युत् उत्पादन गर्न सके भारतका उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र बिहार जस्ता नेपालसँग सीमा जोडिएका राज्यलागयत भारत तथा बंगलादेशको विद्युत्को केही माग पूर्ति गर्न सकिनेछ र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन हुनेछ।
लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन्।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन।
एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारको दोस्रो विकेट लिएको छ।
परम् पूज्यअनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखरजीमहाराजको सान्निध्य तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा पहिलो पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ सुरु भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा अर्थले आपत्ति जनाएको छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।
चुनाव भएको पाँच महिनापछि २०७५ वैशाख १६ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा गर्दै पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गर्यो।
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।
वर्तमान सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरिएकाे छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा भएको हारको समीक्षा निर्ममरूपमा गरिने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनको निर्मम समीक्षा गरेर पार्टीलाई कसरी अघि बढाउने निर्णय गरिने बताएका हुन्।
नेपाल उड्डयन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको जहाजमा देखिएको समस्याको सत्यतथ्य जाँच गर्न आन्तरिक छानबिन समिति गठन गरेको छ।
नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा अस्ट्रेलियाको मेलबर्नमा आइटिएफ हल अफ फेम इन्टरनेसनल एम्बेस्डर अवार्डबाट सम्मानित भएका छन्।
पर्यटक प्रहरीको सेवालाई थप विशिष्टीकरण गराउनु पर्ने आवश्यकता महशुस गरी हालै पर्यटक प्रहरीको लागि सेवाकालिन तालिमको व्यवस्थापन गरीएको छ।