स्मार्टको लाइसेन्स सकार्न सहजीकरण
सरकारले स्मार्ट टेलिकमको लाइसेन्स खरिद गर्न स्वेदशमा सञ्चालित टेलिकम प्रदायक संस्थालाई सहज हुने गरी नियमावली संशोधन गरेको छ ।
सरकारले स्मार्ट टेलिकमको लाइसेन्स खरिद गर्न स्वेदशमा सञ्चालित टेलिकम प्रदायक संस्थालाई सहज हुने गरी नियमावली संशोधन गरेको छ ।
केही समुदाय आफूमाथि अन्याय भएको महसुस गर्दै सडकमा समेत उत्रेका देखिएको छ । यसबाट स्थानीयमा जुनसुकैबेला केही हुन सक्ने त्रास उत्पन्न भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।
नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।
चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का भएको छ।
विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
एक सातामा सुनको मूल्य करिब पाँच हजार रूपैयाँ बढीले घटेको छ।
कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।
दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा एक सय ७९ रन बनायो। विशाल लक्ष्य पछ्याएको नेपालका ब्याटर पनि ठूला सट खेल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) का स्टार बलरमाथि हाबी भए।
‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ ! अनि हामी गरिब नभए को हुन्छ त?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो।
सामाजिक तथा धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जले सद्भाव खल्बल्याउने प्रयासलाई चिर्दै आफ्नो परिचय जोगाउँदै आएको छ। फेरि अहिले पनि त्यस्तो प्रयास भएको छ। यो प्रयासलाई पनि निस्तेज पार्न धार्मिक अगुवा सक्रिय छन् ।
पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको छ।