त्रिकोणात्मक टी-२० सिरिजः आज नेपाल र हङकङ खेल्दै
त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ।
नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपको एसिया/ओसिएना क्षेत्रको ग्रुप थ्रीको छनोटमा बुधबार विजयी सुरुआत गरेको छ ।
कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।
चामल निर्यातमा रोक लगाएको भारतले नेपालमा भने ९५ हजार टन चामल निर्यात गर्न अनुमति दिएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा देखिएका स्थानीय समस्या सुल्झाउन सशस्त्र प्रहरीले स्थानीय नागरिक र जनप्रतिनिधिलाई समेत सक्रिय बनाउन थालेको छ।
के, कसरी र किन प्रचण्ड कांग्रेस बैठकमा घुसे ? कुन साइनोले उनले सहभागीको हकमा माइन्यूटमा हस्ताक्षर गरे ?
सरकारी स्वामित्वमा रहेका अन्य संस्थान जस्तै नेपाल टेलिकम पनि अनेकौँ समस्याले जेलिएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटबाट हराएको हो।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध नेपालले तीन विकेट गुमाएको छ।
नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेल युनाइटेड अरब इमिरेट्स ९यूएई० र नेपालबीच भइरहेको छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ।