९ मंसिर २०८१ आइतबार
image/svg+xml

अब आधा भरेको ग्यास सिलिन्डर बजारमा

अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन्। मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो।

सत्ताधारी दलकै सांसदले मागे मुख्यमन्त्रीको राजीनामा

उपभोक्ता समितिको भुक्तानी हुन नसक्दा दुई महिनासम्म बस्न नसकेको प्रदेशसभाको बैठक सुरु भएपछि पुनः भुक्तानीकै विषयले प्रवेश पाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका सांसदसम्म भुक्तानीको विषयमा सरकारलाई घेरेका थिए।

दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन नसक्ने बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सार्वभौम उपभोक्तालाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सेवा प्रदायकलाई आग्रह गरे।

मासिक आधा अर्ब नाफा कमाउँदै निगमः इन्धनमा थप कर, उपभोक्तालाई भार

डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँच रुपैयाँ थपेर १० पु-याउने निर्णय गरेको छ।

खुला मासु नै उपभोक्ताको पहिलो रोजाई

नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन्। खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ। आफ्नै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज-१० का हिरण्य शर्माको जानकारी दिए।

योजनाको भुक्तानी नहुँदा डेढ महिनादेखि संसद अवरुद्ध

प्रदेश २ को विभिन्न मन्त्रालयबाट वितरण भएका ८ सय ४२ योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिले दुःख पाएको भन्दै सत्ता र प्रतिपक्षका सांसदले पुषदेखि संसद अवरुद्ध पर्दै आएका छन्।

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको १० प्रतिशत रकम फिर्ता

आन्तरिक राजस्व विभागले विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ।

विवाद भएपछि ठेक्का प्रकृया

उपभोक्ता समिति गठनमा विवाद भएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्म एकीकृत वस्ती विकास तथा पूर्वाधार निर्माणको काम ठेक्का प्रकृयाबाट सञ्चालन गर्ने प्रकृया अघि बढाइएको छ। संघिय आयोजना कार्यान्वयन इकाई विराटनगरको ३० लाख रुपैयाँ बजेटबाट सञ्चालन हुने योजनाको उपभोक्ता समिति गठनमा विवाद भएपछि ठेक्का प्रकृयामा लगिएको हो।

सरकारले भुक्तानी नदिँदा उपभोक्तालाई तनाव

प्रदेश २ सरकारबाट भुक्तानी नपाएपछि ८ सय ४२ उपभोक्ता समितिका करिब १० हजार सदस्यले हैरानी खेप्दैछन्।

किर्ते उपभोक्ता समिति गठन: दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराउनमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेको छ।

वधशाला नहुँदा अस्वस्थकर मासु खान उपभोक्ता बाध्य

जिल्लामा पशु वधशाला नहुँदा यहाँका स्थानीय अस्वस्थ्यकर मासु खान बाध्य भएका छन्। जिल्ला सदरमुकाममै जथाभावी रुपमा मासु, माछा बिक्री गरिरहेको पाइएता पनि त्यस्ता अस्वस्थ्यकर मासु बिक्रेतामाथि रोक लगाउन कुनै पहल हुन सकेको छैन।

'मेयरसाब, विकासे काममा किन ढिलाइ'

‘योजना छनोट साउन/भदौभित्रै गरिन्छ, उपभोक्ता समिति पनि बनिसक्यो,’ गोरखा नगरपालिका–१० की सदस्य जुनमाया श्रेष्ठले भनिन्, ‘मेयरसाब् विकासनिर्माणको कामचाहिँ किन अहिलेसम्म सुरु नभएको ?’

कीर्ते उपभोक्ता समिति खडा गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराइएको भन्दै कांग्रेसको छायाँ सरकार बिरोधमा उत्रिएको छ।

एउटै योजनामा दुई उपभोक्ता समिति

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एउटै योजनाका लागि दुईवटा उपभोक्ता समिति गठन भएको पाइएको छ।

एउटै योजनामा नेकपा र कांग्रेसको छुट्टाछुट्टै उपभोक्ता समिति

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एउटै योजनाका लागि दुई वटा उपभोक्ता समिति गठन भएको छ। राजनीतिक आस्थाको आधारमा उपभोक्ता समिति गठन गर्दा आयोजना नै अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्