घर खरानी भएपछि बिचल्ली, गाँसबासको टुङ्गो छैन
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन्।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन्।
वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धारापानीमा शनिबार दिउँसोदेखि लागेको आगो नियन्त्रणमा सकस भएको छ।
अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्न एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताए।
भूमिकास्थानको चुनढुंगा उत्खननको विषयले चर्चा पाएको छ। किर्ते प्रमाण जुटाएर उत्खननको अनुमति लिएको नगरको भनाइपछि यो विषय उत्कर्षमा पुगेको छ।
क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याइएको छ।...
अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ।
जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।
खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोपबहादुर रायमाझी लगातार चौथोपटक अर्घाखाँचीबाट निर्वाचित भए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल थालेको छ।