३० वैशाख २०८१ आइतबार
image/svg+xml

के वामपन्थको पुनर्जागरण सम्भव छ?

सुरुमा ‘वामपन्थ’ राजतन्त्रात्मक सामन्तवाद उन्मूलन गरेर गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने, एकतन्त्रीय तानशाहीलाई बल पुर्याउने कानुन र संस्थाहरू उन्मूलन गर्दै संस्थागतरूपमा मलुवा किसिमको उदार बुर्जुवा वामपन्थ स्थापित भएको थियो । तर सन् १८४८ को दोस्रो फ्रान्सेली क्रान्तिपछि वामपन्थको परिभाषा फेरियो ।

सामन्तवादको अवशेषका रूपमा आयो ‘मिटर ब्याज’: सांसद शर्मा

शर्माले सामन्तवादको अवशेषका रूपमा रहेको शोषणको नयाँ रूप मिटर ब्याजको रूपमा आएको बताए।

जनप्रशासन: राज्य-नागरिक सम्बन्ध सेतु

अहिले कुनै कर्मचारीलाई कारबाही गर्ने कुरा फलामको च्युरा चपाएसरह गाह्रो छ। अचम्म त यो छ कि सेवाबाट बर्खास्त गर्नसमेत लोकसेवा आयोगको स्वीकृति लिनुपर्छ।

सामन्तवादी सोच

मुलुकमा लोकतान्त्रिक गणतन्त्र क्रियाशील भए पनि सामन्तवादी अभ्यास भने यथावत् छ। नेपालको संविधान २०७२ सालमा जारी भएपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ मा हुँदैछ।

शिक्षाशास्त्री पाउलो फ्रेइरेको सम्झना

उत्पीडनकारी सामाजिक संरचनामा उत्पीडितहरू आफ्नोभन्दा अरूका लागि बाँचिरहेका हुन्छन्। उत्पीडकको स्वार्थबमोजिम तयार भएको वा उत्पीडनमुखी मूल्य–मान्यता कायम राख्न तय गरिएको शिक्षाले उत्पीडितको मुक्तिलाई कदापि सहयोग गर्दैन।

बदलिए कानुन, बदलिएन सोच

धर्म र कानुन नियम मात्रै हुन्, केन्द्रीय तत्व मान्छे नै हो भन्ने नबुझेसम्म स्वरूप बदलिन्छ, तर शोषण बदलिँदैन।

‘शीर्ष नेताको रहनसहन सामन्तवादी, राष्ट्रपति सामन्तीयुगको महारानी’

सत्तारुढ समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले विप्लव समूहका माग राजनीतिक समस्या भएकोले राजनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘यो राजनीतिक समस्या भएकोले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ। अहिले नेकपा र डबल नेकपाबीच एक आपसमा सौताकोजस्तो व्यवहार देखिएको छ। यो व्यवहार त्यागेर छिटोभन्दा छिटो समाधान खोज्नुपर्छ।’

कसले कसलाई थला पार्ने ?

एउटा ठूलो हरियो घाँसै घाँस उम्रने चउर रहेछ। त्यो चउरमा एक सय गाई चराउँदासम्म घाँस पुग्ने रहेछ  तर यो अनुशासन त्यो गाउँका किसानले मानेनन्। एक सयको सट्टा एक हजार गाई चउरमा चराउन थालेछन्। स्वभावतः चउरले एक हजार गाईलाई थेग्न सकेन।

अालंकारिक उच्चताकाे सामन्तवाद

नेपालको राष्ट्रिय राजनीतिमा दलितको प्रतिनिधित्वको दयनीय अवस्थाबाट हामी कोही अनभिज्ञ छैनौँ। भएका केही प्रतिनिधिहरू पनि दलितभित्रका केही निश्चित समूहबाट प्रतिनिधित्व गर्ने गरेका छन्।

नयाँ बजेट र नवसामन्तवादको भूमरी

उखान–टुक्का प्रयोग नगरी कलंकीदेखि नागढ¬ गासम्मको बाटो हेरेर मात्र पनि सरकारी क्षमताको यथार्थ थाहा ह¬न्छ । बजेटअनुसार काम हुने भएको भए, नेपाल समाजवादी ‘स्वर्ग’ भइसक्ने थियो । तर यथार्थ के छ भने, बजेट पास भइसकेपछि बजेटमा के भनेको छ भन्ने सबैले बिर्सन्छन् ।

सांस्कृतिक सामन्तवाद र त्यसका असर

स्थायी सत्ताले दरवार र धर्म छाडेर 'कम्युनिस्ट' सँग राप्रपाले गरेको तालमेल पचाएन भने 'राष्ट्रवाद' को असली प्रतिनिधि एमालेलाई नै ठहर्‍यायो। माओवादी र कांग्रेस तालमेललाई अवसरवादी र अप्राकृतिक तालमेल भन्ने बुझ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्