विचार जनप्रशासन: राज्य-नागरिक सम्बन्ध सेतु अहिले कुनै कर्मचारीलाई कारबाही गर्ने कुरा फलामको च्युरा चपाएसरह गाह्रो छ। अचम्म त यो छ कि सेवाबाट बर्खास्त गर्नसमेत लोकसेवा आयोगको स्वीकृति लिनुपर्छ। सुवोधराज प्याकुरेल २४ पुस २०७९ आइतबार ९ मिनेट पाठ Facebook Twitter Linkedin