विद्युत् उत्पादन भइसक्यो तर कार्यविधि मन्त्रालयमै
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तीन महिनादेखि अध्ययनका नाममा मन्त्रालयमा थन्क्याइएको छ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तीन महिनादेखि अध्ययनका नाममा मन्त्रालयमा थन्क्याइएको छ।
आज टिकाको दोस्रो दिन, आजपनि नेपालीहरूले मान्यजनबाट टिका, जमरा र प्रसाद आशिर्वादको रुपमा ग्रहण गरिरहेका छन्।
दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ। ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ।
नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएको छ। यसै अवसर पारेर आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ।
सरकारले ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नाराका साथ सिँचाइ क्षेत्रको विकास गर्ने योजना अघि सारेको छ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको लम्की बिस्तार नहरमा पानी परीक्षण गरिएको छ।
कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकरण गर्ने उद्देश्य सहित सन् २०११ मा आयोजना सुरु भएको हो। योसँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो।
दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा (आज) बिहिवार घटस्थापनाको साईत पारेर ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ। ‘बिभिन्न चार ठाउँमा करिब चार पाथी जौ को जमरा राखेका छौँ’ दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने।
रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले धान दिसवको अवसर पारेर आज दश जना किसानलाई सम्मान गरेको छ।
कोभिड १९ को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत रानीजमरा कुलरिया सिँचाइको भौतिक प्रगति गत आर्थिक वर्षमा न्यून देखिएको छ।
कोभिड –१९पछि जारी लकडाउनका कारण राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको चार अर्ब बढीको काम प्रभावित बनेको छ। लकडाउनका कारण एक महिना ठप्प भएको आयोजनाको काम संघीय सरकारले गौरवका आयोजनाको काम नरोक्न दिएको निर्देशनसँगै सुचारु भएको थियो।
जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन्।
नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । यसै अवसर पारेर आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ।
गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन (आज) आईतबार धार्मिकविधि पूर्वक बिहान १० बजेर ३५ मिनेटमा जमरा राखिएको छ।