भूषिता र सैजनको नेतृत्वमा पब्लिकेसन नेपालय
पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ। प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब महिलाहरूले सम्हाल्ने भएका छन्।
पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ। प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब महिलाहरूले सम्हाल्ने भएका छन्।
सांसदहरुले सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सचेत गराएका छन्।
एम्नेष्टी इन्टरनेशनल नेपालले नेपालमा अझै पनि मानवअधिकारको अवस्था सन्तोषजनक बन्न नसकेको जनाएको छ। बिहीबार एशिया प्यासिफिक क्षेत्रमा मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजकि गर्दै एम्नेस्टीले नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको जनाएको हो।
काठमाडौं महानगरा मेयर विद्यासुन्दर शाक्यले सर्वसाधारणलाई नेपाली संगीत सिकाउने वातावरण सिर्जना गर्न स्थानीय तह तत्पर रहेको बताएका छन्।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्।
नेपाल विद्युत प्राधिकरणले उपभोक्ताका लागि विद्युत महसुल दरमा परिवर्तन गर्ने निर्णय गरको छ। प्राधिकरण सञ्चाक समितिले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो।
आफैंले तोकेर अन्तर्राष्ट्रिय मञ्चमा पु-याएका लक्ष्य पूरा गर्न नसक्दा नेपालले गरेका प्रतिबद्धतामाथि प्रश्न उब्जिन सक्ने विज्ञको चिन्ता।
नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ।
ट्यांकर चालकले हवाई इन्धन ढुवानी रोकेपछि हवाई उडान प्रभावित हुन सक्ने बताइरहँदा नेपाल आयल निगमले भने १० दिनलाई पुग्ने इन्धन रहेको जनाएको छ।
असन्तुष्ट पक्षको मागअनुसार २०७७ मंसिर ९ गतेबाट सुरु गर्ने भनिएको अधिवेशन कात्तिक १५ बाट गर्नेगरी कार्यतालिका संशोधन गर्ने सहमति भएको छ।
राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अमेरिकी सहयोग एमसीसी नेपालका लागि अति आवस्यक र बिकासमा फाइदा पुग्ने योजना भएको बताएका छन्।
बैँक तथा वित्तीय संस्थाबीच सर्वसाधारणलाई वित्तीय पहुँच दिन प्रतिस्पर्धा हुने गरेको छ। ग्राहकलाई आकर्षण गर्न नयाँ नयाँ योजना सार्वजनिक गर्दै आएका वित्तीय संस्थाहरु शाखा कार्यालय विस्तारमा पनि आक्रामक हुँदै गएका छन्।
कांग्रेसले एउटा सांसदलाई सभामुखको उम्मेदवार बनाएको भए हारे पनि उसको हैसियत बढ्ने थियो। यसो नगरेर कांग्रेसले एउटा व्यक्तित्व बन्ने/बनाउने अवसर गुमाएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा आगामी माघ १५ र १६ मा आयोजना हुने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधित्व गर्ने गजलकारहरू छनोट भएका छन्।