१३ आश्विन २०८१ आइतबार
image/svg+xml

षड्यन्त्रको हतियार भ्रष्टाचार!

हामीकहाँ पनि भ्रष्टाचारको चर्चा व्यापक छ। राजनीतिक नेतृत्वले यसलाई नियन्त्रण गर्न चाहेको छैन। आफू निकट व्यक्ति यसमा नपरुन् तर अरूमाथि यो हतियार प्रयोग गर्न सकियोस् भन्ने ध्याउन्न सधैँ हुन्छ।

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्।

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको बताएका छन्।

संविधान संकटमा पार्ने षड्यन्त्र

बल्ल नौ वर्ष लागेको संविधानका अवयवहरूलाई पूर्णता दिँदै कार्यान्वयनमा उदार बन्नुपर्नेमा संविधानविरोधी तत्वहरूकै स्वरमा स्वर मिलाउन अग्रसर प्रमुख राजनीतिक दलहरूकै गतिविधिबाट संविधान शिथिल बन्दै छ।

पाकिस्तानलाई तहसनहस पार्न खोजियो: प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन्।

लोकतन्त्रका संस्थाको साख

न्यायालय बिग्रनु भनेको राज्यका अन्य निकायको विकृतिलाई थप प्रोत्साहन मिल्नु हो। अन्य निकाय बिग्रन लाग्दासमेत न्यायालयले भूमिका खेल्नुपर्नेमा अहिले त्यहाँ भइरहेको भाँडभैलोलाई आमनागरिकले अत्यन्तै दुःखका साथ हेरिरहेका छन्।

षड्यन्त्रविरुद्ध सर्वोच्च

कुनै व्यक्ति एक पटक प्रधानमन्त्री नियुक्त भएपछि संसद्को समर्थन नहुँदा पनि सरकारबाट हट्न नमान्ने अवस्था आउनु भनेको लोकतन्त्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको गुञ्जायस नहुनु हो।

गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइयो : सभापति देउवा

नेपली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छेदारलाई षड्यन्त्र पूर्वक फसाइएको बताएका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार मान्छेले पार्टीगत नभइ स्वविवेकले काम गरेर आयोगको गरिमालाई उच्च बनाउनु पर्नेमा जोड दिए।

संघीयताविरुद्ध षड्यन्त्र छः उपप्रधानमन्त्री यादव

उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संघीय गणतन्त्रविरुद्ध अनेक शक्तिले विभिन्न किसिमको षड्यन्त्र गरिरहेको बताएका छन्।

आलम पक्राउ कांग्रेसविरुद्धको षड्यन्त्र: सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन्।

राजधानी सार्ने षड्यन्त्र नभएको सरकारको दाबी

प्रदेश १ को संसदमा पेस भएको वृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजधानी सार्ने षड्यन्त्रका रूपमा नबुझ्न प्रदेश सरकारले आग्रह गरेको छ। मंगलबारको संसद् बैठकमा विधेयकका विषयमा सरकारका तर्फबाट सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बृहत् विराटक्षेत्र विकास विधेयकलाई राजधानी सार्ने षड्यन्त्रका रूपमा नबुझ्न आग्रह गरेका हुन्।

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन । उनीहरुले सीमा रेखाङ्कनका नाममा वर्षौदेखी यथास्थानमा रहेको ७०४–५ नम्बरको सीमा स्तम्भ सार्ने षड्यन्त्र भइरहेको बताए।

सरकार असफल बनाउन षड्यन्त्रः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन्।

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताएका छन्। अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उनले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्